• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

सडक मर्मत नहुँदा प्युठानबासीलाई सास्ती, जोखिम मोल्दै यात्रु


  •   बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
  • गीता गौतम, प्युठान। जिल्लाको देबिस्थान हुँदै तिराम जाने सडक बिग्रिएर स्थानीयलाई समस्या परेको छ । सडकहरू वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेका छन् । बाटो बिग्रीएका कारण सवारी साधन आवतजावत गर्दा यात्रुहरूले ठूलो जोखिम उठाउँदै आएका छन् ।

    Advertisement

    सवारीचालक किशोर कर्माचार्यले केही बर्ष अगाडी नै यो बाटो कालोपत्रे गर्ने भनिए पनि ठेकेदारको लापरबाही र स्थानीय सरकारको बेवास्ताका कारण अलपत्र परेको बताउनुभयो।’ धेरै ठाउमा सडक बिग्रेको छ’ उहाले भन्नुभयो,’हामी यात्रुहरुको सेवाको लागि आफ्नो ज्यानको प्रवाह नै नगरी बस चलाइरहेका छौ।’ ठाँउठाँउमा ढुङ्गा सितको पहिरोले सडक नै बिगारेको उहाको भनाई छ।

    यो जिल्ला कै सबैभन्दा पुरानो कच्ची बाटो हो । प्युठानकोविजुवार,चेरनेटा,चकचके,देबिस्थान,तिराम हुँदै यो बाटो प्युठान र दाङको सिमा क्षेत्र ल्वाहारपानी (कालढुङ्गा) जोडिएको छ । प्युठानको माण्डवि गाउँपालिकाले आर्थिक बर्ष २०७३/७४ मा तिराम गोलबाङ्ग हुँदै,दाङको बङ्गलाचुली गाउँपालिका सडक खण्ड स्तरउन्नति सुुरु गरेपछि झनै जोखिम बढेको स्थानिय बताउछन ।   पहिरो खसेर अप्ठ्यारो बनाएको बाटो समयमै मर्मत नगरिदा सास्ती भोग्नु परेको अर्का बस धनि निम बहादुर चन्दले बताउनुभयो। एमएस आशिस श्रीजयन्ती जे बि निर्माण कम्पनिले आर्थिक बर्ष ०७३/०७४ बाट सडक स्तरउन्नतीको कार्य थालेको हो ।निर्माण कम्पनिले १७ कि .मि .सडकको कालोपत्रे गर्नका लागी रु २० करोड ४५ लाखको ठेक्का पाएको थियो। गत असार मसान्तसम्म सडक निर्माण कार्य सम्पन्न गर्ने सडक डिभिजन कार्यालय प्युठान संगको सम्झौता थियो। तर, हाल सम्म ३४ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनिका व्यवस्थापक लक्षमण खड्काले हालसम्म करिब ६ करोड ९३ लाख बराबरको काम सम्पन्न भैसकेको जानकारी दिनुभयो। ।
    ढुङ्गा सहितको पहिरो खसिरहने हुँदा सडक निर्माण कार्यमा समस्या देखिएको उहाको भनाई छ । प्रदेश न .५ , सडक डिभिजन कार्यालयसंग चालु आर्थिक बर्षको बैशाख सम्ममा उक्त सडक कालोपत्रे गरि सक्ने संझौता भएको खडकाले बताउनुभयो ।

    बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • २.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ३.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ४.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ६.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ७.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ८.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...