• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ६. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

घरेलुको कार्य सम्पादन सुस्त,अधिकृतको कार्यशैलीले सेवाग्राहि रुष्ट्र


  •   सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
  • प्यार अलि खाँन,दाङ। घरेलु तथा साना उधोग कार्यालय दाङ घोराहीको कार्य सम्पादनमा ढिलासुस्ती एवं कर्मचारीहरुमा रुखो शैली रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन्।
    कार्यालयको वाणिज्य शाखामा कार्यरत छैठौं अधिकृत तहका तुल्सीराम सुवेदीको कार्यशैली रुखो एवं ढिलासुस्ती रहेको सोमवार कार्यालयमा सेवा लिन आएका अधिकांस सेवाग्राहीको गुनासो रहेको छ। ‘विहान ११ बजे फर्मको नामसारी गर्न आएको थिए।’ तुल्सीपुर उपमहानगरपालिका- ८ का हुकुम बहादुर साहुले भने, ‘साँझ ५ बजे सम्मै लाग्यो काम बनाउन।’ कर्मचारीहरुको ढिलासुस्ती काम गर्ने रबैयाका कारण सामान्यतया १ घण्टामा हुने काम ६ घण्टा समय लगाईएको साहुले बताए। तुल्सीपुरबाटै पसलको ठाउँसारी गर्न आएका एक दम्पतिलाई ३ बजे नै काम हुन्न भनी फर्काइएको घोराही- १५ का नुरुल इस्लामले बताए। ‘खोलाले छेक्दा अलि समयमै उहाँहरु आउन नसक्नु भएको रहेछ।’ इस्लामले भने, ‘उहाँहरुको अनुरोधलाई अधिकृत सुवेदीले इन्कार गरे।’ इस्लाम नयाँ पसल दर्ताका लागि घरेलु कार्यालय पुगेका थिए। ‘मेरो पनि साँझ सम्मै लाग्यो।’ इस्लामले भने।
    पसल नयाँ दर्ता गर्न आएका घोराही-१५ का रोबरसिङ पुन पनि कर्मचारीको ढिलासुस्तीको सिकार बने। ‘१० बजे आएको हुँ। कार्यालय बन्द हुनेबेला सम्म बल्ल काम भयो।’ पुनले भने, ‘न मुस्कान सहितको सरकारी सेवा न छिटोछरितो काम।’ सरकारी काम कहिले जाला घाम भन्ने उखान घरेलु कार्यालयमा चरितार्थ भएको सेवाग्राहीहरुले बताएका छन्।
    उता कर्मचारी अभावका कारण कार्य सम्पादनमा केही ढिलासुस्ती भएको हुन सक्ने कार्यालय प्रमुख उम बहादुर वलीले बताए। अधिकृत सुवेदीको बचाउ गर्दै वलीले भने, ‘उहाँको खुट्टामा चोट भएर पनि आज काममा आउनु भएको हो।’ रसीदलाई कुप्पन सिस्टम मानी सेवाग्राहीलाई छिटो-छरितो सेवा दिन कार्यालय प्रतिबद्ध रहेको उनले बताए।

    Advertisement

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    भर्खरै

    • १.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • २.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ३.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ४.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ५.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ७.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ८.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...