• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

होटल खुलाउन कपिलवस्तुका व्यवसायीहरुको माग


  •   बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
  • माधव बेल्बासे,चन्द्रौटा । कपिलवस्तुमा असोज १ गतेबाट होटल संचालन गर्ने बातावरण बनाउन व्यवासायीहरुले आग्रह गरेका छन् । कोरोना नियन्त्रण र रोकथामको लागि जिल्लामा निषेधाज्ञालाई केही खुकुलो बनाउदै लगे पनि होटल व्यवसाय संचालन गर्ने वातावरण नबनाएको भन्दै व्यवसायीहरुले जिल्लाका स्थानिय तह तथा प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् ।
    जिल्लामा १५ अर्ब बढीको लगानिमा संचालमा रहेका होटलहरुले प्रत्येक्ष रुपमा १५ हजार बढीलाई रोजगारी प्रदान गरिरहेको अवस्थामा विगत ६ महिनादेखि व्यवसाय बन्द हुदाँ जटिल अवस्थामा पुगेको होटल तथा रेष्टुरेन्ट व्यवसायी समिति कपिलवस्तुका महासंचिव रविन्द्र पौडेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भ्रमण वर्षलाई लक्षित गरी होटल तथा पर्यटनमा व्यवसायीहरुले ठुलो रकम लगानी गरेको अवस्थामा हाल वैकको व्याज,किस्ता,घरभाडा,पानी,बिजुलीमा सरकारले छुट गर्ने अवधारण ल्याउनुपर्ने उल्लेख गरीएको छ।सानो पुजीवाट स्वरोजगार गर्दै आएका घरलु तथा लघु उद्यमी,ससाना चियापसल,खाजाघर तथा होटल रेष्टुरेन्टहरुलाईहरुलाई भौतिकदुरी कायम तथा सुरक्षीत भएर व्यवसाय संचालन गर्न दिनुपर्ने बताइएको छ ।होटल व्यसायीहरुले कोरोनाका कारण भोग्नु परेको पीडा, आर्थिक समस्या र व्यवसाय नै छोडनु परेको अवस्था हुदाँ पनि व्यवसायीको पीडामा सरकारले नबुझेको भन्दै व्यवसायीहरु मानिसक तनावमा परि अप्रिय घटना समेत घटन सक्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी समिति कपिलवस्तुका महासचिव रविन्द्र पौडेल र घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुका अध्यक्ष फुलकुमारी श्रेष्ठद्धारा हस्ताक्षीत ज्ञापन पत्रमा असोज १ गते देखि होटल तथा व्यवासाय संचालन गर्ने व्यवस्था नमिलाए लकडाउन उल्लघन गर्दै स्वतस्फुर्त व्यवसाय संचालन गर्ने बाध्य हुने बताइएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र वाणगंगा नगरपालिकामा ज्ञापन पत्र बुझाएको र भोली अन्य स्थानिय तहमा बुझाउने महासचिव पौडेलले बताउनुभयो ।

    Advertisement

    बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation