• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

प्युठानमा बन्यजन्तुले मकै सखाप, किसान चिन्तित


  •   बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
  • स्मृती घर्ती मगर, प्युठान । प्युठानमा पाक्नै लागेको मकैबाली जंगली बन्यजन्तुले सखाप पार्न थालेपछी किसान चिन्तित बनेका छन।

    Advertisement

    जिल्लाको अधिकांस स्थानहरूमा बाँदर, बदेल, भालु, दुम्सी लगायतका जनावरले मकैबाली खाइदिन थालेपछी किसान चिन्तित बनेका हुन।कोरोना र लकडाउनका बिच फौजी किरा,सलह किरा, हावाहुरीबाट जेनतेन मकैबाली जोगाएका किसान अहिले जंगली बन्यजन्तुको मारमा परेका हुन। जिल्लाको स्वर्गद्वारी नगरपालिका-९ जुगेनामा भर्खर पोलेर खाने भैसकेका मकैबाली जंगली जनावरले खाइदिएपछी कृषकहरु चिन्तामा छन।स्थानिय कृषक खिमबहादुर घर्ती मगरले भन्नुभयो मकैबाली बन्यजन्तुले सकेपछि यसपालीको २/४ डोको मकै पनि घर भित्र्याउन नपाइने अबस्था आएको बताउदै भन्नुभयो,”बारिमा फलेका मकैले ६ महिना खान पुग्थ्यो। अब मकै पनि छैन, यस्तो कोरोना कहर चलेको बेला कमाउन पनि कहाँ जानु? परिवार कसरी पाल्नु? निकै चिन्ता लाग्छ। रातभरी निन्द्रापनी लाग्दैन।”त्यस्तै अर्का कृषक धनीदेबि घर्ती मगरले भन्नुभयो,”यसपाली त मैले अरुको बारी पनि मकै आधा-आधा गराउने सर्तमा लगाएकी थिए। त्यति मेहनत गरेर लगाएको मकै सबै जंगली जनवारलाई भयो। मान्छे त अब भोकभोकै मर्ने होला। कमाउने मान्छे श्रीमान हुनुहुन्छ। उहाँपनी कोरोनाले गर्दा इन्डियाबाट घर आएर बसेको ७ महिना भैसक्यो। अब कसरी, के खाएर बाच्ने भन्ने चिन्ता लाग्छ।” त्यहाँ अहिले सबैभन्दा बढी मकैबाली भालु र दुम्सीले सकाएको छ। केही बर्ष अघि सोही ठाउँबाट बसाई सरि गएका अर्का कृषक पुर्ण बहादुर घर्ती मगरले यो ठाउँमा बसि बर्खेबाली भित्र्याउन निकै सकस पर्ने बताउनु भयो। उहाँले भन्नुभयो,”मैलेपनी यो ठाउँमा निकै दु:ख गरे तर जंगली बन्यजन्तुले बर्खेबाली कहिल्यै राम्ररी भित्र्याउनै दिएन। अन्तिममा मै आफै हार मानेर गाउँ छोडी गए। “उहाँका अनुसार यो समस्या यसपालिको मात्र नभई धेरै बर्षदेखीको हो।

    बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation