• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

  • २. कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

  • ३. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ४. प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

  • ५. सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

  • ६. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • ७. गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

  • ८. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

  • ९. वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

  • १०. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

अब गाई–भैँसीलाई पनि सुत्केरी भत्ता


  •   मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
  • अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ ।
    नगरपालिकाले प्रोत्साहनस्वरुप पहिलो पटक सुरु गरेको गाई–भैँसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैया प्रदान गरिने नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टाईले जानकारी दिनुभयो ।भत्ता लिन गाई–भैँसी सुत्केरी भएको २ महिना अवधि भित्र वडा कार्यालयको सिफारीस नगरपालिकामा बुझाउनु पर्ने नियम छ । गाई–भैँसी सुत्केरी भएको समयमा किसानलाई आवश्यक पर्ने सामाग्री खरिद गर्न सहज होस भनेर कार्यक्रम संचालन गरीएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले पशु बिमा गर्ने किसान लाई ५० प्रतिशत लगानी गरिदिने भएको छ ।
    यस्तै, बाझो जमिन सदुपयोग गर्नेलाई पहिलो चरणमा प्रोत्साहनस्वरुप १ हजार रुपैयासमेत नगरपालिकाले दिनेभएको छ ।

    Advertisement

    मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 
    लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास
    प्रशासकिय भवन बन्यो, प्रयोग भएन
    लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने
    लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन
    गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    लोकप्रिय

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ५.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • ६.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    भर्खरै

    • १.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • २.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    • ३.
      प्रशासकिय भवन बन्यो, प्रयोग भएन

    • ४.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

    • ५.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ६.
      तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

    • ७.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

    • ८.
      लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation