• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

होलेरी विकासका अभियन्ता बालाराम बुढामगर


  •   शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
  • रोल्पा (होलेरी)। रोल्पाको होलेरी नामै काफी छ। रुन्टीगढी गाउँपालिका र यस क्षेत्रका विकासप्रेसी नेता बालाराम बुढामगर निर्वाचित बनेपछि फेरिएको होलेरी, पछिल्लो समय विकासको गतिमा जिल्लाकै नमूना स्थानीय तह बनेको छ।

    Advertisement

    होलेरी माओवादी जनयुद्धले लामो समय छाँयामा प¥यो। तत्कालिन माओवादीले २०५२ फागुन १ मा होलेरी चौकी आक्रमणबाटै जनयुद्धको सुरुवात गरेको थियो। यो इतिहास समेत होलेरी विकासको नयाँ रुप मान्न सकिन्छ।

    तत्कालिन माओवादीले ध्वस्त बनाएको होलेरी, प्रचण्ड, बाबुराम र बर्षमानहरु पटक–पटक सत्तामा पुग्दा समेत सोचेजति विकास र यहाँको जनजीनवमा खासै फेरिएन। पर्यटनमा राम्रो सम्भावना भएको यस क्षेत्र प्राकृतिक, धार्मिक, सांस्कृतिक र कृषि उत्पादनमा सबैभन्दा माथि मानिन्छ।सशस्त्र द्वन्द्वको बेला आक्रमणमा परी ध्वस्त बनाएको होलेरी पछिल्लो समय तिब्र विकासको गतिमा अघि बढिरहेको छ। खासगरी स्थानीय तहले जनप्रतिनिधि पाएसँगै सबै तरिकाले – होलेरी वास्तविक होलेरी बनिरहेको छ। युवाहरुलाई गाउँ–गाउँमा आर्थिक पाटोसँग जोडिन गाउँपालिकाले महत्वपूर्ण योजनाहरु अघि सारेको रुन्टीगढीका धेरै उदाहरणहरु छन्।

    सुन्दर र चर्चित होलेरी युद्ध पर्यटनसँगै प्राकृतिक रुपले पनि बढी महत्वपूर्ण मानिन्छ। यस क्षेत्रलाई रुन्टीगढी गाउँपालिकाकाले तिब्र विकासे योजनाका साथ अघि बढिइरहेको छ। आस्थाको केन्द्र स्वर्गद्धारी महाप्रभुको जन्म रुन्टी गाउँ र तपोभूमि गढीलाई प्रदेश ५ कै प्रमुख पर्यटकीय क्षेत्र बनाउँन रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले मुख्य भूमिका निभाएका छन्।शान्ति प्रकृयापछि होलेरी क्षेत्रको विकास र समृद्धिका लागि सबैभन्दा बढी खट्ने कामकाजी नेताका रुपमा अध्यक्ष बुढामगर समेत परिचित छन्। देशमा नयाँ संविधानसँगै संघीयताले स्थानीय सरकारको परिकल्पना गरेपछि उनै बुढामगरलाई रुन्टीगढीका जनताले भारी मतले निर्वाचित समेत गरेका थिए।होलेरी क्षेत्रको विकासमा दैनिक जसो नयाँ योजना साथ खटिने बालारामलाई काम गर्न भने पटक्कै सजिलो छैन। तर, उनले ती सबै अवरोधहरु पन्छ्याइ रहेका छन्। उनले यस क्षेत्रमा राम्रो काम गरेकै कारण कतिपय कांग्रेसीहरुबाट अनावश्यक र आधारहिन आरोपहरु समेत खेप्नु परेको छ। रुन्टीगढी गाउँपालिकामा नराम्रो सँग हारेपछि कांग्रेस थला परेको छ। वास्तवमा कांग्रेस निकै चिन्तित छ।

    बेला–बेला कांग्रेसीहरुको अवरोध तथा आरोप आइरहेपनि बालारामको मुल्याङकन यस क्षेत्रका जनताले राम्रोसँग गरेका छन्। मानसिक रुपमा कमजोर बनाउँनका लागि गरिने बनावटी आरोपहरु सजिलैसँग पचाउँन सक्ने बालाराम काम गर्ने शैलीमा भने निडर र हक्की स्वभाबका छन्।

    शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation