• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

पूर्वाधार विकासमा रोल्पामा १५ करोड बजेट


  •   आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
  • रोल्पा। रोल्पा जिल्लामा पूर्वाधार विकास र प्रकोप नियन्त्रणका लागि प्रदेश सरकारले करिब १५ करोड बजेट विनियोजन गरेको जनाएको छ ।
    प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७÷७८ अन्तर्गतको बजेटमा विभिन्न आयोजना र कार्यक्रम समावेश गरी रोल्पामा उक्त रकम विनियोजन गरेको हो । कारोना कहरकै बीचमा विनियोजित बजेट खर्च गर्न कार्यविधि समेत निर्माण गरिरहेको सरकारले जनाएको छ । तत्कालीन सशस्त्र द्वन्द्वबाट बढी प्रभावित रोल्पामा यस शीर्षकको बजेट विनियोजन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभएको हो ।
    विनियोजित बजेट आवास तथा बस्ती विकास कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिकाको नेर्पा बजार र सुनिलस्मृतिको सुलिचौर बजारमा एकीकृत पूर्वाधार निर्माणमा खर्च गर्ने योजना छ । यसैगरी भवन तथा सभाहल निर्माण कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरुको भौतिक संरचना समेत निर्माण र मर्मत–सम्भारमा उक्त बजेट खर्च गर्ने तयारी भएको मन्त्री केसीको सचिवालयले जनाएको छ ।
    त्यस्तै जनता आवास कार्यक्रमले यसपटक पनि निरन्तरता पाएको छ । पहिरो प्रभावित क्षेत्रमा एकीकृत बस्ती विकास कार्यक्रम र आकस्मिक प्राकृतिक प्रकोप नियन्त्रणमा पर्याप्त बजेटको व्यवस्था गरिएको मन्त्री केसीले बताउनुभयो ।
    ऊर्जा विकास कार्यक्रम अन्तर्गत प्रदेशभित्र जिल्लाहरुमा विद्युतमा पहुँच नपुगेका समुदाय वा वस्तीको लागि ग्रामीण एवं सामुदायिक विद्युतीकरणका लागि १० करोड विनियोजन गरिएको छ । प्रदेशभित्र विद्युतमा पहुँच नपुगेकाहरुलाई घरेलु सौर्य ऊर्जा प्रणाली जडानको लागि ७ करोड ४० लाख अनुदान बजेटको व्यवस्था गरिएको हो । प्रदेश ५ सरकारले माग भएका अन्य आयोजनामा सम्भाव्यता अध्ययनपश्चात् बजेट विनियोजन गर्ने योजना पनि रहेको जनाएको छ ।

    Advertisement

    आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation