• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

कुखुराको मूल्य घटेपछी देउखुरीका किसान आन्दोलित


  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । ब्रोईलर कुखुराको मूल्य घटाएको भन्दै देउखुरीका किसान आन्दोलित बनेका छन् ।

    Advertisement

    देउखुरी कुखुरा पालक समुहका सिमित ब्यक्तिहरुको एकल निर्णयले कुखुरा पालक हरुलाई मार पर्नेगरी मूल्य घटाएको भन्दै उनिहरु आन्दोलित बनेका हुन् । समुहमा नेतृत्व पँक्तिमा रहेका सिमित ब्यक्तिको खोरमा कुखुरा नभएको भन्दै मुल्य घटाएको कुखुरा पालक हरुको आरोप छ ।

    देउखुरी कुखुरा पालक समुहले बुधबार ब्रोईलर कुखुराको मूल्य प्रति किलो २ सय रुपैया तोकेको छ । यस अघि कुखुराको मूल्य प्रति किलो २ सय ४० रुपैया रहेको थियो । गएको करिब १ हप्तामा किसानको कुनै पिर मर्का नै नबुझी समुहले किलोमा ८० रुपैया सम्म घटाएको विहिबार १४ जना कुखुरा पालक कृषक हरुद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ । कृषकको पिरमर्का नबुझी २/४ जनाले गरेको एकल निर्णय आफुहरुलाई मान्य नहुने भन्दै कृषकहरुले यस्तो निर्णयको घोर भत्सर्ना समेत गरेका छन ।

    ‘तोकिएको मुल्यमा कुखुरा बिक्रि गर्दा खर्च लागत नै उठ्दैन लमही-३ निवासी कृषक अमृत वलीले भने-कुखुरा पालकको हकहितमा काम गर्ने समुहले उल्टै किसानलाई डुबाउँदैछ ।’ वलीको कुखुरा फर्ममा अहिले करिब ६ सय बढी कुखुरा बिक्रि गर्ने अबस्थामा छन । यही समयमा समुहले मुल्य घटाएको प्रति उनले गुणासो पोखे । ‘जिविको पार्जनका लागि जसोतसो चल्ला हालियो, लकडाउनले दानाको मुल्यपनि बृद्दी भयो कृषक वलीले भने-जसोतसो कुखुरा हुर्काइयो, अब बिक्री गरौँ भन्दा मूल्य घट्यो, लगानी कसरी उठाउँ?’
    गढवा-६ का दयाराम थापाको खोरमा पनि ५ सय कुखुरा तयारी अबस्थामा छन् । समुहले मुल्य घटाएपछि लागत मुल्यपनि उठाउन हम्य हम्य पर्ने भन्दै उनले चिन्ता ब्यक्त गरे । उनिजस्तै लमही-४ मा मण्डल चौधरीको खोरमा पनि २५ सय कुखुरा छन् । यतिधेरै कुखुरा मुल्यबिना अब कसरी बिक्रि गर्नु भन्दै उनले चिन्ता ब्यक्त गरे । सधै कुखुराको मूल्य घट्ने, दाना र अौषधी उपचारको मूल्य नघट्ने? चौधरीले आक्रोश पोखे ।लकडाउनको समयमा कुखुराको दाना क्विन्टलको ६ हजार ४ सय रुपैया सम्म तिरेको कृषक हरु बताउँछन । तर बजारमा उच्च स्तरको दानाको बास्तबिक मूल्य ५ हजार ९ सय ५० रुपैया पर्छ ।
    कुखुरा पालक कृषकहरुले यो भन्दा अघिको प्रतिकिलो २ सय ४० रुपैया यथावत रहनुपर्ने बिज्ञप्ती मार्फत माग गरेका छन । शुक्रबार सम्म माग पूरा नभए अझ शसक्त रुपमा आन्दोलन चर्काईने उनिहरुको भनाई छ ।उता देउखुरी कुखुरा पालक समूहका अध्यक्ष अर्जुन अधिकारीले आधिकारिक बैठक बसी मूल्य समायोजन गरेको जानकारी दिए । अहिलेको अबस्थामा भिडभाड रहित अनलाईन बैठक बसि निर्णय गरिएको उनको भनाई छ । मूल्य बृद्दीले बिचौलिया लाई फाईदा हुने र किसानले वास्तविक मूल्य नपाउने भन्दै किसानकै हकहितका लागि यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताए । ‘यहाँ बिचौलियाको बिगबिगी छ, वास्तविक किसानले वास्तविक मुल्य कहिल्यै पाउनुहुन्न अध्यक्ष अधिकारीले भने-यो निर्णय किसानकै हकहितका लागि छ, वास्तविक मुल्य पाउनका लागि यस्तो निर्णय गरिएको हो ।’

    शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation