• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • २. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ३. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ४. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ५. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ६. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ७. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ८. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • १०. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

कोरोनाजोखिम बढेसंगै उद्योग वाणिज्य संघ सुनवलद्वारा बजार अनुगमन


  •   शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने,नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा मङ्गलबार एक वृद्ध पुरुषमा कोरोना भाइरस पुष्टि भएसङ्गै यस क्षेत्रका सरोकारवाला निकाय तथा स्थानियहरु समुदायमा कोरोना भाइरस फैलिएको आशंकामा चिन्तित बनेका छन् ।

    Advertisement

    सुनवल ४ का ६५ वर्षिय एक वृद्ध पुरुष केहि समय अगाडि मुटुमा समस्या देखिएको भन्दै सुरुमा बुटवल स्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचार गर्न पुगेको र थप उपचारका लागी काठमाडौं त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा गत शुक्रबार गएका थिए । सोहि अस्पतालमा चेकजाँच गरि उनि रिपोर्ट नआउँदै घर फर्केका थिए । मङ्गलबार रिपोर्ट आएपछि ति वृद्ध पुरुषमा कोरोना भाइरस सक्रमण पुष्टि भएसङ्गै समुदायमा कोरोना भाइरस फैलिएको आशंका गरिएको हो । सोहि घटनालाई मध्यनजर गर्दै शुक्रबारबाट उद्योग वाणिज्य संघ सुनवलले सुनवल नगरका बजार क्षेत्रमा अनुगमन तथा सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समयमा लकडाउनको अन्त्य भएसंगै ब्यापार व्यवसाय खुल्न थालेको र बजार क्षेत्रमा मानिसहरूको भिडभाड बढेसंगै कोरोना सक्रमणको जोखिम पनि बढेको भन्दै उद्योग वाणिज्य संघ सुनवलले बजारमा अनुगमन तथा सचेतना अभियान थालेको हो ।कोरोनाको संक्रमण समुदाय स्तरमै देखिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागी व्यवसायीहरुको पसल पसलमा पुगि अनुगमन र सचेतना अभियान संचालन गरेको उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ ।सरकारले लकडाउनको अन्त्य गरेको भएतापनि कोरोना सक्रमण फैलिन सक्ने जोखिम अझ उच्च रहेकाले व्यवसाय सञ्चालन सङ्गै स्वास्थ्य सुरक्षाका मापदण्ड समेत अपनाउन व्यवसायीलाई संघका अध्यक्ष रमेश कर्माचार्यले अनुरोध गरेका छन् ।
    हरेक पसलका सञ्चालकले अनिवार्य मास्क र सेनेटाइजर प्रयोग गर्नुपर्ने र पसलमा आउने ग्राहक हरुलाई पनि अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्न व्यवसायीले सचेत गराउन कर्माचार्यले आग्रह गरेका छन् । यता व्यवसायिहरुले पनि संघको आग्रहलाई सकरात्मक रुपमा लिएको संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले बताए । संघको अनुगमन टोलिले राजमार्गमा चलेका सवारी साधन चालक तथा यात्रुलाई स्वास्थ्य सुरक्षा सामाग्री सहित यात्रा गर्न आग्रह गरेको थियो । संघले पहिलो चरणमा शुक्रबार भुमही बजारमा
    अनुगमन गरेको र अन्य नगरभित्रका बजार क्षेत्रमा पनि निरन्तर अनुगमन र सचेतना बढाउदै जाने बताएको छ ।

    शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ५.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...