• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

मकै जोन गुल्मीले बाँड्यो कृषकलाई साना मेशिनरी औजार


  •   सोमबार, साउन ०५, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कृषिमा आधुनिकरण ल्याउन गुल्मीमा कृषकलाई कृषि काममा प्रयोजन हुने मेसिनरी औजार बितरण गरिएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन लागु भएपश्चात जिल्लामा मकै खेतीको बिस्तार गर्न कृषि सामाग्रहरु बितरण गरिएको हो ।
    जिल्लामा मकै जोन लागु भएका स्थानीय तहमा रहेका कृषकलाई व्यवसायिक मुखि  बनाउनको लागि भन्दै कृषकले प्रयोजनका लागि आबश्यक पर्ने बिभिन्न औजार कृषि समुह संस्थालाई बितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन गुल्मीको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लागतमा २९ वटा मिनि टेलर, २ वटा कनसेलर मकै छोडाउने र २० क्याडीह्ील बितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन नारायण काफ्लेले बताए । कृषकको माग धेरै रहेकाले कोभिडका कारण ढुवानी हुन नसक्दा सबै किसानलाई बितरण गर्न नसकिएको काफ्लेले बताए । मकै जोन गुल्मीले कृषिलाई आधुनिकी करण गर्दै बिउ उत्पादनमा जोड दिँदै आएको छ । इस्मा गाउँपालिकाको चौरासी मा गरिएको साना मेशिनरी औजार बितरण कार्यक्रममा प्रदेश नम्बर ५ का सांसद दिनेश पन्थी, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले सयुक्त रुपमा कृषकलाई सामाग्री हस्तातरण गरेका थिए ।
    सामाग्री हस्तारतरण गर्दै सांसद पन्थीले कृषि क्षेत्रलाई आधुनिकरण गर्न बितरण गरिएका सामाग्रीको भरपुर प्रयोग गर्न कृषकलाई अग्रह गर्नुभयो । उहाँले सरकारलेशैलियतमा दियो भन्दैमा प्रयोग बिहिन बनाएर नफाल्न जोड दिए ।
    कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले कषि क्षेत्रलाई व्यवसायिक र आधुनिकिकरण गर्ने सरकारको लक्ष्य अनुसार कृषकलाई सामाग्री बितराण गरिएको बताए । जिल्लामा धेरै क्षेत्रबाट कृषकलाई सामाग्री बितरण भएपनि मर्मत नगर्ने देखिएकाले मर्मत गर्ने ठाउँ र मिस्त्री पनि व्यवस्था गर्न पराजुलीले जोड दिए ।जिल्लामा रेसुङ्गा नगरपालिका, इस्मा, मदाने,धुर्कोट र मालिका गाउँपालिकाको १९ वटा वडामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन लागु भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन गुल्मीका सञ्चालनक समिति सचिव शेरबहादुर कुँवरले बताए । कृषि क्षेत्रलाई यान्त्रीक साधान प्रयोग गर्नाले काम गर्न सहज बनाएको कृषकहरुको भनाई छ । गाउँमा युवापुस्ताहरु नहुनुले कृषिमा यान्त्रीकरण गर्नाले कम जनशक्तीबाट काम लिन सकिएको बिभिन्न औजार लैजाने कृषकहरुको भनाई छ ।
    कृषि क्षेत्रलाई अगाडी ल्याउन प्रत्येक कृषकलाई अनुदानमा हात हातमा नयाँ प्रबिधिका सामाग्रीहरु बितरण गरिए कृषि क्षेत्रमा फड्को मार्नेछ ।

    Advertisement

    सोमबार, साउन ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...