• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, माघ ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

लोकप्रिय समाचार

  • १. प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

  • २. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ३. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ४. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ५. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • ६. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • ७. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ८. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ९. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • १०. नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

प्रकाश न्यौपानेले ल्याए तीजगीत “दिदिकै झलिको”


  •   मङ्गलबार, असार ३०, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । गुल्मी जिल्लामा जन्मेर हाल दक्षिण कोरिया रोजगारका लागी पुगेका प्रकाश न्यौपानेले “दिदिकै झलिको” बोलको
    तीजगीत बजारमा ल्याएका छन् ।

    Advertisement

    प्रकाश न्यौपानेको लय तथा शब्द सिर्जना रहेको सोहि गितलाई लोकप्रिय गायक रामचन्द्र चन्द र गायिका शर्मिला गुरुङले आबाज दिएका छन् । गीतमा प्रदेशी भाइ विदेशीनु परेकाले तीजमा दिदिलाई लिन जान नसकेको र आफु नभएपनी दिदिलाई माइती जान आग्रह गरेको भाव समेटिएको छ ।
    आज्ञा क्रीएसनले बजारमा ल्याएको सोही गितको भिडियोलाई एलबिजिले निर्देशन गरेका हुन् भने दिपक गिरिले खिचेका हुन् । न्यौपानेको यस अघिपनि उनकै शव्द सिर्जनामा “निस्ठुरी परदेशी” बोलको गीत बजारमा ल्याएका थिए । जुन गीतलाई धेरै दर्शक श्रोताले मन पराएका थिए ।

    हेरौं सोहि तीजगीतको भिडियो ।

    मङ्गलबार, असार ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न
    गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?
    अरुणा र अनुजको ‘टाढा नजाउ’
    रेसुङ्गा–४ मा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न
    समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक
    मञ्जु पौडेलको ‘छैन नि फरिया’ गीतमा गाउँले स्वाद र संस्कारको सुगन्ध

    लोकप्रिय

    • १.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट

    • २.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ३.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ४.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ५.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी

    • ६.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    भर्खरै

    • १.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    • २.
      गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

    • ३.
      गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    • ४.
      बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    • ५.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    • ६.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • ७.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ८.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation