• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ९. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

प्युठानमा डिएसपीको रगतले जोगियो सुत्केरीको ज्यान


  •   शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्किले दिएको रगतले जिल्लामा एक सुत्केरी महिलाको ज्यान बचेको छ ।
    ब्याथाले च्यापेपछी जिल्ला अस्पतालमा भर्ना भएकी प्युठान नगरपालिका-३ रातामाटाकी ३८ बर्षिय कमला कुमाललाई डिएसपी कार्किले ३५० एम एल बि पोजेटिभ रगत दान गरेपछि उनको ज्यान जोगिएको जिल्ला अस्पताल प्युठानका डा. सुनिल सुनारले बताए । “अत्यधिक रक्तश्राव हुँदा सुत्केरीको ज्यान नै खतरामा परेको थियो’उनले भने,’डिएसपी सरले रगत दिएपछि ज्यान जोगिएको छ ।” डा. सुनारका अनुसार सुत्केरी हुँदा अत्यधिक रक्तश्राबका कारण सुत्केरी महिलाको ज्यान जोखिममा थियो।बन्दाबन्दिको यो समयमा रगत अभाव भइरहेका बेला रगत पाउँदा उपचारमा सहज भयो”,रगत दानपश्चात महिलाको ज्यान बचेको डा.सुनारले बताए। सुत्केरी तथा बिरामी महिलालाई रगत दिन पाउदाँ आफु गौरवान्वित भएको डिएसपी कार्किले प्रतिक्रिया दिए ।,“मैले दिएको रगतले एउटा छोरी,चेलीको ज्यान जोगिएको छ, यो मेरालागि खुसिको कुरा हो”उनले भने,’यहि नै मेरो मानवीयता हो म खुशी छु ।” अहिलेसम्म सम्म २० औं पटक रक्तदान गरेको कार्कीको भनाई छ । कार्किको रगतले ज्यान बचेकी महिला अहिले स्वस्थ अवस्थामा रहेको र थप २ पोका रगत आबस्यक रहेको अस्पताल श्रोतले जनाएको छ।कमलाले आफुलाई रगत दिएर ज्यान जोगाइदिने प्रहरी प्रमुखको गुण कहिल्यै नबिर्सने बताईन।

    Advertisement

    नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र प्युठानका प्राविधिक आसिष थापाले केन्द्रमा मासिक ३५ युनिट रगतको आवश्यकता पर्ने भएपनि कहिलेकाहीँ अभाव हुँदा रक्तदाता खोजेर बिरामीलाई रगत उपलब्ध गराउने गरिरहेको जानकारी दिए।

    शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • २.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ३.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ६.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ७.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ८.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation