• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

नवलपरासीमा युवा सत्याग्रहिको समर्थनमा सिठी जुलुस


  •   आइतबार, असार २१, २०७७ मा प्रकाशित
  • कामना डेली,नवलपरासी। नवलपरासीको सदरमुकाम परासी बजारमा युवा सत्याग्रहिको समर्थनमा सिठी जुलुस निकालिएको छ। पावर अफ नेपाल नामक सामाजिक सन्जाल ग्रुपको आयोजनामा जुलुस निकालिएको हो। क्वारेन्टाइनको उचित ब्यबस्थापन, स्वास्थ्य सुबिधाको असल प्रबन्ध लगायतका माग राख्दै काठमाडौ पाटन दरबार स्क्वायरमा सत्याग्रह गर्दै आइरहेका युवाहरुको समर्थनमा सिठ्ठी जुलुस गरिएको हो।
    बुद्ध चोक देखि जिल्ला प्रशासन कार्यालयको मुल गेट सम्म सिठी बजाउदै स्वतस्फूर्त युवाहरु हातमा राष्ट्रिय झन्डा बोकेर सडकमा निस्किएका थिए।उनिहरुले भ्रष्टाचारिलाई कार्वाही गर, क्वारेन्टाइनमा स्वास्थय सुबिधा ब्यबस्थापन गर लगायतका नारा लेखिएका पम्पलेट समेत बोकेका थिए। पावर अफ नेपालका संयोजक एलिज गहतराजले सरकारलाई खबरदारी गर्न सत्याग्राही प्रती ध्यानाकर्षण गराउन सिठ्ठि जुलुस निकालिएको जानकारी दिनु भयो। सरकारले जनताको आवाज नसुनेकोले साङ्केतिक रुपमा सिठी बजाएर युवाहरुको आवाज सुनाएको अर्का सहभागी युवराज पाण्डेले बताउनु भयो। साथै सो जुलुस जिल्ला प्रशासनबाट फर्किएर बुद्ध चोकमा आई कोण सभामा परिणत भएको थियो।

    Advertisement

    कोण सभामा बोल्दै विद्यार्थी नेता किशोर गैरेले जनता कोरोनाले भन्दा पनि सरकारको अक्रमण्यताका कारण समस्यामा परिरहेको बताउनुभयो। राजाशाहिको तानाशाह प्रवृत्तिका अघि नझुकेका जनता, आफैले चुनेको प्रतिनिधिका अघि नझुक्ने बताउदै जनताको आक्रोशको सामना गर्न तयार रहन पनि चेतावनी दिए।

    साथै सोही कोण सभालाई सम्बोधन गर्दै युवा नेता दधी पौडेलले युवा परिवर्तनका सम्वाहक युवा नै भएको बताउनुभयो। सत्याग्रहीको जीवन रक्षाको माग गर्दै सरकारले युवा सत्याग्राहीका मागहरु निसर्त पूरा नगरे बिद्रोह हुन सक्ने चेतावनि दिए।

    आइतबार, असार २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...