• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

गोल परियोजनाले किसानको आयआर्जनमा टेवा पुर्याउँदै


  •   शनिबार, असार १३, २०७७ मा प्रकाशित
  • झइन्द्र भण्डारी, प्यूठान । कृषि तथा जीविकोपार्जन प्रर्वद्धन कार्यक्रम(गोल) परियोजनाको वार्षिक समिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

    Advertisement

    परियोजनाले चालु आर्थिक वर्षमा १ करोड ४ लाख २५ हजार ८ सय २० रुपियाँ बजेट मध्ये ९५ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ खर्च गरेको बताएको छ । कोरोना भाईरसको संक्रमणले परियोजनाको उद्देश्य अनुरुप सम्पूर्ण कार्यक्रम गर्न नसकिएको परियोजनाका संयोजक मोहन सुवेदीले बताए। स्वर्गद्वारी नगरपालिकामा कृषि तथा पशुपालन क्षेत्रको विकासमा परियोजनाले टेवा पुर्याउँदै आएको छ । परियोजनाले नगरपालिका भित्र १ हजार २ सय ८८ सदस्यलाई आबद्ध गरेको छ । ६० ओटा कृषि तथा पशुपालन समुहको गठन गरि विकासका कार्यक्रमहरू गर्दै आएको कार्यक्रम संयोजक सुवेदीले जानकारी दिए । ती मध्ये ४६ समुह नगरपालिकाको कृषि, पशु सेवा शाखामा दर्ता छन ।समिक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले परियोजनासँगको सहकार्य तथा साझेदारी गर्दै अगाडि बढेको हुनाले महिला, बालबालिका, कृषि, पशुपालन जस्ता क्षेत्रको विकासमा सफल भएको बताए ।कृषि र पशुपालनले नगरबासीको जीवन परिवर्तन हुने भन्दै त्यसको लागि बस्ती स्तरमा पकेट क्षेत्र बनाएर व्यवसायीकरणतर्फ लाग्नुपर्ने धारणा राखे । त्यसको लागि थप सहकार्य गर्दै जाने उनको भनाई छ । संस्थाका अध्यक्ष गुणेन्द्र बहादुर बस्नेतको उपस्थिती रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष छन्द बहादुर बस्नेत र सञ्चालन कार्यकारी निर्देशक टिकाराम आचार्यले गरेका थिए । परियोजनाले पालिकाका किसानहरुलाई आवद्ध गरि कृषि तथा पशुपालन क्षेत्र मार्फत आयआर्जनमा सघाउदै आएको हो । परियोजनाले महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सीप तथा क्षमता अभिवृद्धि, कृषि उद्यमीहरूको पहुँच वृद्धि, संकटासन्न समुदायको जीविकोपार्जन, उत्थानशील तथा विकासका लागि वातावरण सिर्जना, कृषि तथा पशुपालन क्षेत्रको विकास, स्वास्थ्य क्षेत्रको विकासमा सहकार्य,लैङ्गिक हिंसाको नियन्त्रण आदि क्षेत्रमा काम गर्दै आएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
    अष्ट्रेलियन एडको आर्थिक सहयोग, आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्थाको साझेदारीमा परियोजना सञ्चालनमा छ ।

    शनिबार, असार १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...