बाग्लुङ । बाग्लुङ्का एक वडा अध्यक्ष गाजा सहित पक्राउ परेका छन ।
Advertisement
बागलुङ जिल्लाको निसिखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुर्य बहादुर घर्तीलाई उनको घरबाट ८६ केजि ५०० ग्राम गाजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङकाका एसपी सारदा प्रसाद चौधरीले जानकारी दिए। गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङले आज बिहान पक्राउ गरेको हो। घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
घर्ती नेपाली काङ्ग्रेस निकटका वडा अध्यक्ष रहेको बताईएको छ ।