• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

झिमरुक खोलामा डुबेर एक बालकको मृत्यु

पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ३. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ४. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ५. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ६. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • ७. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ८. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ९. ६५ वर्षमा एसईई उत्तीर्ण

  • १०. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

यस्तो छ झिमरुक गाउँपालिकाको नीति तथा कार्यक्रम


  •   बिहिबार, असार ११, २०७७ मा प्रकाशित
  • प्यूठान। जिल्लाको झिमरुक गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार बसेको आठौं गाउँ सभाले कृषि,रोजगार,स्वास्थ्यलाई विशेष प्राथमिक्तामा राख्दै नीति तथा कार्यक्रम पारित ल्याएको हो । पारित भएको नीति तथा कार्यक्रम अनुसार बजेट तर्जुमा हुनेछ ।
    झिमरुक गाउपालिका अध्यक्ष तिलक जिसीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा बेरोजगारीलाई रोजगारी प्रदान गर्ने उल्लेख छ। कोरोना भाईरसको जोखिमले विदेशबाट गाउँ फर्किएका झिमरुक बासीलाई गाउँमै रोजगार दिने खालका योजना अघि बढाउने नीति गाउँपालिकाले लिएको छ ।‘बेरोजगारीलाई रोजगारी दिने मुख्य नीति अवलम्वन गरिनेछ ।’ त्यसका लागि नीजि क्षेत्र, गैसस क्षेत्रसँग समन्वय र साझेदारी गर्ने, सीप तथा तालिमको व्यवस्था गर्ने छ । नीति तथा कार्यक्रममा भनिएको छ। कृषि र पूर्वाधारको क्षेत्रमा कार्यक्रम सन्चालन गर्न जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालनका लागि आवश्यक वजेटको व्यवस्था मिलाईने नीति तथा कार्यक्रममा उल्लेख छ ।पशुपालन व्यवसायलाई व्यावसायीकरण गर्न प्रोत्साहन गर्नका लागि घाँस खेती गर्न जग्गा नहुने किसानलाई व्यक्तिगत, कवुलियती र सामुदायिक वनसँग साझेदारी गराउन पहल गरिने उल्लेख छ । त्यसैगरि कृषि क्षेत्रलाई विकास गर्न बाँझो जग्गामा खेति गर्न प्रोत्साहित गर्ने नीति पालिकाले लिएको छ । गाउँपालिकाको स्वामित्वमा हुने गरी अवश्यक जग्गा भाडामा लिई वहु(उदेश्यीय ईको सिस्टमवाट कृषि फर्म संचालन गरी कृषकहरुलाई तालिम समेत दिने गरी आवश्यक व्यवस्थालार्इ निरन्तता दिने नीति पालिकाले लिएको छ ।

    Advertisement

    त्यस्तै, वर्षादको समयमा आकस्मिक रुपमा हुने प्रकोप तथा विपद्लाइ व्यवस्थापन गर्न आवश्यक पहल गरिने नीति पालिकाले लिएको छ । त्यस्तै,निःशुल्क र सर्वसुलभ स्वास्थ्य सेवाका लागि १५ शैयाको अस्पताल स्थापनाको पहल अगाडी बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    बिहिबार, असार ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल
    बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु
    भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन
    मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ३.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ४.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ५.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण,

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४

    भर्खरै

    • १.
      रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

    • २.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

    • ३.
      झिमरुक खोलामा डुबेर एक बालकको मृत्यु

    • ४.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ५.
      गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

    • ६.
      प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

    • ७.
      सरकारले घटायो मन्त्रालय संख्या

    • ८.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...