• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

शिवराजको नीति तथा कार्यक्रम : कृषि र स्वास्थ्य प्राथमिकता


  •   बुधबार, असार १०, २०७७ मा प्रकाशित
  • माधव बेल्बासे, चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिका आगामि आर्थिक वर्षमा कृषि र स्वास्थ्यलाई प्राथमिकता दिने भएको छ । बुधवार भएको सातौ नगरसभामा नगरप्रमुख नेत्रराज अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा युवालाई कृषि मार्फत रोजगारको सिर्जना गरिने बताउनुभएको छ ।
    नगरको अधिंकाश जमिन उत्पादन मूलक रहेको र धान खेतीको प्रचुर संभावना भएकोले धान उत्पादन प्रबद्र्धन कार्यक्रम लागू गरिने भएको छ । आर्थिक बर्ष २०७७/२०७८ मा कृषि र पशु विकास तर्फ धान उत्पादन कार्यक्रम, आप विरुवा रोपण अभियान कार्यक्रम, प्लाष्टिक घर कार्यक्रम, एक गाउँ एक पकेट कार्यक्रम,कृषि उत्पादन पकेट विकास कार्यक्रम,भकारो सुधार कार्यक्रम,नारी सवल अभियान ,लाम्पुच्छ्रे भेडा संरक्षण तथा प्रर्वद्धन कार्यक्रम, उत्कृष्ट कृषक सम्मान , लघु उद्यमी छनौट जस्ता कार्यक्रम संचालन गरिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा विशेष गरी कोरोना को असरमा परेका बेरोजगार व्यक्तिहरुलाई कृषि कार्यमा सहभागि गराई रोजगार सिर्जना गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
    त्यस्तै स्वास्थ्य तर्फ नगरका नागरिकहरुको स्वस्थ्यमा विशेष ध्यान दिई ८० वर्ष माथिका नागरिकहरुको निशुल्क स्वास्थ्य जाँच,नगरपालिकाले मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि दुई स्थानमा मनोपरामर्श ईकाई व्यवस्थापन गर्ने,महिला स्वास्थ्य स्वेयसेविकालाई ५ लाखको दुर्घटना बिमा गराउने,“बच्चा जन्माउने कहाँ ? वर्थिङ्ग सेन्टर जहाँ” अभियान प्रभावकारी संचालन गर्ने,विरपुर स्वास्थ्य चौकीमा वर्थिङ्ग सेन्टर संचालनमा ल्याउने कार्यक्रम रहेको छ । कोरोना भाइरसको जोखिममा पनि पहिलो लाईनमा बसेर काम गरेका स्वास्थ्यकर्मीहरुलाई विशेष ध्यान दिइने नगरप्रमुख अधिकारीले बताउनुभयो ।
    नगरमा पछाडि परेका नागरिकहरुलाई सिपमुलक तालिम तथा क्षमता अभिवृद्धि बाट लघु उद्यमीको रुपमा विका गर्ने योजना रहेको छ । नगरलाई वालशोषण मुक्त बनाउने,जोखिममा रहेका महिला,अपांग तथा बालबालिकाहरुलाई उचित संरक्षण गरिने निति रहेको छ । एक घर एक घारा अभियान पुरा गर्ने,नगरलाई फोहर मोहर बनाउने कार्यक्रम अघि बढाईने भएको छ । सम्वृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न अघि बढदै शिवराज नगरपालिकाको आधार कृषि उद्योग ,पर्यटन र पूर्वधार भन्ने नारा सहित आर्थिक वर्ष २०७७।२०७८को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

    Advertisement

    बुधबार, असार १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation