• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

गलकोटमा महिलासँग ‘उपप्रमुख’ कार्यक्रम प्रभावकारी बन्दै


  •   शुक्रबार, असार ०५, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले अहिलेको परिवेशमा महिलाहरु आफ्नो सीप, दक्षता वृद्धि गरि आत्मनिर्भर बन्दै सम्वृद्धिको बाटोमा लाग्नु पर्ने बताउनु भएको छ ।

    Advertisement

    महिला सँग उपप्रमुख कार्यक्रम अन्तर्गत ३ महिने सिलाई कटाई तालिमको समापन समारोहमा बोल्दै नगर उपप्रमुख काउचाले यस्तो बताउनु भएको हो । महिलाहरु लाई समय सापेक्ष सीप सँग जोड्दै सीपलाई व्यवहारमा प्रस्तुत गराउने उद्देश्यले गलकोट नगरपालिकाले महिला मैत्री तालिम, गोष्ठी र सचेतनामुलक कार्यक्रमहरूलाई जोड दिँदै आइरहेको नगर उपप्रमुख काउचाले उल्लेख गर्नुभयो । त्यसको लागि तालिममा सिकेको कुरा व्यवहारमा उतारेर आर्थिक सम्वृद्धिको यात्रामा अगाडि बढ्न अनुरोध गर्नु भएको छ । गलकोट नगरपालिका वडा नं ७, ८ र ९ का गरी १७ जना महिलाहरुको तालिममा सहभागिता रहेको थियो । तालिमको मोर्डन टेलर्स गलकोट नगरपालिका वडा नं ९ बाँसखोलाका सञ्चालक किसान परियारले प्रशिक्षण दिनुभएको थियो । गत माघ २२ गते देखि सुरु भएको तालिम चैत ११ गते देखि सुरु भएको लक डाउनको कारण केही समय स्थगित भएको थियो । तालिममा सहभागीलाई मेसिन सहित अन्य आवश्यक सामाग्रीहरु गलकोट नगरपालिकाले उपलब्ध गराएको थियो । समापन समारोहको अवसरमा प्रशिक्षार्थीलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापा, वडा सदस्य दुर्गा बहादुर मल्ल, वडा सचिव आनन्द प्रसाद शर्मा र प्रशिक्षार्थी सुनिता साहनी थापाले मन्तब्य राख्नु भएको थियो ।

    भैरव माध्यमिक विद्यालय बासखोलामा सञ्चालन गरिएको तालिममा सिलाई, बुनाई सबन्धी कुराहरू सिकाइएको थियो । कार्यक्रमको सञ्चालन गलकोट नगरपालिकाका प्रतिनिधि मिना थापा मगरले गर्नु भएको थियो ।

    शुक्रबार, असार ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation