• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

नौ महिनादेखि प्रेम सम्बन्ध, क्वारेन्टाइनमा विवाह


  •   मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित
  • दाङ। घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा रहेका एक जोडीले अन्तरजातिय विवाह गरेका छन । वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा विवाह भएको हो।
    घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका–५ जवरपुरकी २१ वर्षीया सीता चौधरीबीच जेठ ३२ गते राति १०ः३० बजे विवाह गराइदिएको वडाध्यक्ष अर्यालले बताए । क्वारेन्टाइनमा बसेको २२ दिन पुगेपछि स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको र त्यसै दिन विवाह गराइदिएको उनले बताए ।
    ‘उनीहरु घर छोडेर भारत गएको असारमा ९ महिना पुग्दैरैछ । ९ महिना पुगेपछि असारमा विवाह गर्न नमिल्ने विश्वास भएकाले जेठभित्रै रातारात विवाह गराइदिनुपर्ने भयो, उनले भने, ‘मन्दिरमा गएर विवाह गर्ने स्थिति नभएपछि मैले नै मन्त्र पाठ गरेर वरपीपललाई साक्षी राखेर विवाह गराइदिएँ । उनीहरुलाई एक सातासम्म फरकफरक कोठामा अरुसँग नछोइने गरी बस्न अनुरोध गरी पठाएको उनले बताए ।
    भारतको नयाँदिल्लीस्थित एरोसिटीमा सात वर्षदेखि होटेलमा काम गर्दै आएका वली र चौधरीबीच फेसबुकबाट चिनजान भएर डेढ वर्षअघि मायाप्रेम बसेको थियो । आठ महिनाअघि वली नेपाल आएर चौधरीलाई लिएर गएका थिए । ‘घरपरिवारले नस्वीकारेका कारण विवाह भएको थिएन । अहिले कोरोनाका कारण नेपाल आएपछि घरमा पनि कुरा भयो, वलीले भने, ‘घरपरिवारले मानेपछि क्वारेन्टाइनमै विवाह गर्नुपर्ने भयो । हतारमा सबै प्रक्रिया पुररु्याउन सकिएन । मन्त्र पढेर सिन्दुर हालियो ।
    वली आठ कक्षा पढ्दापढ्दै भारत गएका थिए । १२ कक्षा पास गरेकी चौधरी मायाप्रेम बसेपछि भारत गएको बताइन । ‘सल्लाहबाट विवाह हुने अवस्था नदेखेपछि भागेका थियौं । विवाह गर्न पाइएको थिएन, उनले भनिन, ‘अहिले घरमा आएर विवाह गर्न पाइयो । अहिले दुवैतिरका परिवार हामीलाई स्वीकार्न तयार भएपछि खुशी लागेको छ ।
    कोरोना संक्रमणको जोखिमबाट बच्न एक साता छुट्टै बस्नुपर्ने नियम पालना गरिरहेको चौधरीले बताइन् । ‘सबैको सुरक्षाका लागि नियम पालना गर्नुपर्ने भयो । राम्रैसँग विवाह गर्ने विचार थियो तर मिलेन, उनले भनिन् ‘यसैमा भए पनि खुशी भएका छौं ।’ यातायात नचलेका कारण केटीतर्फका परिवार विवाहमा सहभागी हुन पाएनन । केटातर्फका भने सबै परिवार जुटेर सामाजिक दूरी कायम राखेर विवाह गरेको चौधरीले बताइन ।

    Advertisement

    मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation