• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

स्वरोजगार बनाउन युवालाई बिना धितो १० लाख कर्जा दिने


  •   आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित
  • परासी। रामग्राम नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउन बिना धितो १० लाख रुपैया कर्जा दिने योजना ल्याउन लागेको छ ।

    Advertisement

    नगरपालिकाले साउन १ गतेदेखि लागु हुने गरि यसको कार्यविधि र मापदण्ड तयार गरि नगरसभाबाट पारित गराउने तयारीमा जुटेको छ । युवा तथा महिला उद्यमीहरुलाई स्वरोजगार बनाउन र आयआर्जन क्षेत्रमा प्रोत्साहन गर्न यो नयाँ योजना ल्याउन लागिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो । यो योजना एकदमै नयाँ र युवाहरुको लागि सुनौलो अवसर पनि रहेको छ।

    नगरपालिकाले विदेशबाट फर्केर आउने युवा र स्थानिय युवा तथा महिला उद्यमीहरुलाई स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम अन्तर्गत यो योजना ल्याउन थालेको छ । कृषि, लघु उद्यम, व्यवसाय र स्वरोजगार हुने हरेक प्रकारको व्यवसाय क्षेत्रमा काम गर्ने खोज्ने युवाहरुलाई नगरपालिकाले बंैकमा ग्यारेन्टी बसी ५ प्रतिशतसम्मको न्युन ब्याजदरमा कर्जा उपलब्ध गराउने नगर प्रमुख गुप्ताले बताउनु भयो । उन्हाको अनुसार यश योजनाले बेरोजगार युवाहरूलाई आफ्नै गाउँठाउँमा रोजगारी पाउने र नियमित आय आर्जनले उनीहरुको आर्थिक अवस्था पनि बलियो बन्दै जाने नगर प्रमुख नरेन्द्र गुप्ताको बिश्वास रहेको छ। यश योजनालाई निरन्तरता पनि दिइने छ। क्रोना माहामारीले धारासायी बनेको युवाहरूको अर्थब्यवस्थालाइ सुधार हुने छ।

    अवसरको रूपमा याे ऋण लिएर काम गर्न खोज्ने युवाले साउन १ गतेदेखि नगरपालिकामा आएर फर्म भर्ने र आवश्यक कागजात सहित प्रक्रिया पु¥याएपछि नगरपालिकाले बंैकमा ग्यारेन्टी बसी युवाहरुको माग अनुसार कम्तिमा ३ लाख बढिमा १० लाखसम्म कर्जा उपलब्ध गराउने प्रमुख गुप्ताले जानकारी दिनु भयो ।कृषि, व्यवसाय, लघु उद्यम क्षेत्रमा काम गर्न खोज्ने युवाहरुले उक्त ऋण लिएर काम गर्न थालेपछि नगरपालिकाले उक्त कामहरुको अनुगमन गर्ने र आवश्यक सहयोग पनि गर्ने छ भने बंैकबाट ऋण पाउने युवाले नियमित ब्याज तिर्ने र आफुँलाई सहजहुने गरि ऋणपनि किस्तामा तिर्दै जानु पर्नेछ ।कोरोना माहामारीका कारण देश र जनताहरुको अर्थतन्त्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा प्रभाव र कोभिड–१९लाई केन्द्रित गरि योजना कार्यक्रम ल्याउन लागिएको छ । यो कार्यक्रम आर्थिक बर्ष २०७७/०७८ साउन १ गतेदेखि लागु हुनेछ ।

    युवाहरुलाई स्वरोजगार बनाउन र आर्थिक रुपमा बलियो बनाउने यस योजनाले यहाँका युवा तथा महिला उद्यमीहरु निकै लाभान्वित हुने नगर प्रमुख गुप्ताको विश्वास रहेको छ

    आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation