• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

प्युठानका क्वारेन्टिनमा तनाव हुन नदिन मनोपरामर्श


  •   बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
  • कामना डेली, प्युठान। प्युठान नगरपालिका वडा नंबर ७ मा क्वारेन्टिनमा बसेकाहरुलाई तनाव ब्यवस्थापनका लागि परामर्श सेवा उपलब्ध गराईएको छ ।

    Advertisement

    क्वारेन्टिनमा बसेकाहरुमा तनावकाे न्युनिकरणका लागि सामाजिक मनाेविमर्श परामर्श दिईएकाे नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले बताए । प्राथमिक बिद्यालय टाकुराचाैरमा रहेका २ महिला सहित सबै २८ जनालाई सहभागी गराई विहिवार पहिलो चरणमा २ घण्टा परामर्श सेवा उपलब्ध गराईएकाे सचिव बर्माले बताए ।मनाेसामाजिक विज्ञ शान्ति पण्डितले उपलब्ध गराएकाे तनाव व्यवस्थापन परामर्श सेवामा तनाव न्युनिकरणका विषयमा अपनाउनुपर्ने गतिविधिहरु, व्यायामहरु तथा खानपिनका विषयमा सचेत गराईएकाे थियो । यस्ता कार्यक्रमले प्रतिफल तत्काल तथा दीर्घकालसम्म दिने विज्ञ पण्डितले वताईन । २ दिन पुर्व टिकुरीका गाउँ गाउँमा तथा देश तथा विश्वका विभिन्न ठाउँमा बस्नुहुने बासिन्दाकाे “भर्चुअल मिटिङ” का क्रममा गाउँमा रहेका विज्ञहरुकाे सहयाेगमा यस्तो कार्यक्रम सञ्चालन गर्ने सहमति बमोजिम याे कार्यक्रम गरिएको स्थानीय समाजसेवी तथा बैंकर मेघराज पाेख्रेलले बताए । भारतबाट अाई क्वारेन्टिनमा बसेका सन्ताेष कार्कीले मानसिक तनाव घटाउन यस्ता कार्यक्रमले मद्दत पुर्याउने भन्दै जिल्लाभर क्वारेन्टिनमा परामर्शसेवा पुर्याउन अाग्रह गरे ।
    विभिन्न समयमा भारतबाट अाएकाहरुले परामर्शका क्रममा अाफूहरुकाे अारडिटि नभई पिसिअार परिक्षण हुनपर्ने बताएकाे वडाध्यक्ष नेत्र केसीले बताए । कि त पिसिअार गर कि हामीलाई केही चेक गर्नु छैन। १ महिना यहीँ बसेर हामी निस्कन्छाैं, सहभागीलाई उदृत गर्दै वडाध्यक्ष केसीले भने । क्वारेन्टिनमा बसेकाहरुलाई तनाव व्यवस्थापन सम्बन्धि परामर्शसेवा उपलब्ध गराईएकाे याे जिल्लाकै पहिलाे कार्यक्रम भएकाे समेत वडाध्यक्ष केसीको भनाई थियोे ।

    बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर
    रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय
    प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी
    सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • २.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ४.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ५.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ६.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ७.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ८.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...