• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, बैशाख २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव सुरु

नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

ब्राउन सुगरसहित महिला पक्राउ

गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी फेला

लोकप्रिय समाचार

  • १. अब माछाका २० बढी परिकार पस्किन सकिने

  • २. नवलपरासी पश्चिममा पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान गयो

  • ३. घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

  • ४. आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा. युवराज खतिवडा

  • ५. नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव

  • ६. बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

  • ७. शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

  • ८. लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने

  • ९. विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

  • १०. एकीकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र

भरतपुर अस्पतालको आईसीयूमा एक युवकको ज्यान गयो


  •   शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
  • काठमाडौं। चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक युवकको ज्यान गएको छ । माडी नगरपालिकाका २७ वर्षीय युवकको शनिबार ज्यान गएको हो ।

    Advertisement

    उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको अस्पतालका कोभिड-१९ फोकल पर्सन डा. प्रमोद पौडेलले बताए । ‘उहाँलाई आज बिहान एक्कासी समस्या देखिएपछि भेन्टिलेटरमा सार्यो। तर स्थिति थप नाजुक भएपछि उहाँको साढे १० बजे उपचार गर्दा गर्दै मृत्यु भयो,’ उनले भने ।

    उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको भरतपुर अस्पतालले जानएको छ । परीक्षण रिपोर्टपछि मात्रै उनमा कोभिड-१९ को संक्रमण भए/नभएको पुष्टि हुनेछ। चितवनको माडी नगरपालिका घर भएका ती युवक दुई साताअघि मात्रै भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका थिए।

    शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल
    लालमटियामा अनलाइन ठगी र घरेलु हिंसाविरुद्ध सचेतना कार्यक्रम
    माण्डवी-३ मा अब नेता, कर्मचारी र शिक्षकका बालबालिका सामुदायिक विद्यालयमै पढ्नुपर्ने
    अब माण्डवी–३ मा गरिब र असहाय बालबालिकालाई आवासीय शिक्षा निःशुल्क
    बर्दियामा बालविवाह अन्त्यका लागि ‘६ बुँदे प्रतिबद्धता’ सार्वजनिक

    लोकप्रिय

    • १.
      घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

    • २.
      अब माछाका २० बढी परिकार पस्किन सकिने

    • ३.
      नवलपरासी पश्चिममा पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान

    • ४.
      बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना

    • ५.
      शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

    • ६.
      आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा.

    भर्खरै

    • १.
      प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव सुरु

    • २.
      नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

    • ३.
      नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

    • ४.
      राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

    • ५.
      ब्राउन सुगरसहित महिला पक्राउ

    • ६.
      गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

    • ७.
      कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव

    • ८.
      खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • सञ्चालक: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation