• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, चैत १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

लोकप्रिय समाचार

  • १. प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

  • २. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • ३. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ४. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ५. प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

  • ६. गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

  • ७. गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

  • ८. रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

  • ९. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

नेपाल प्रजातान्त्रिक समाजको जिल्ला अध्यक्षमा पाण्डे र प्रदेश कोषाध्याक्षमा मिंया


  •   शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
  • कृष्ण गैरे, कपिलवस्तु । नेपाल प्रजातान्त्रिक समाज प्रदेश न ५ ले समाजको प्रदेश कोषाध्यक्षमा चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष जमसेर अली मिंयालाई मनोनीत गरेको छ । समाजले कपिलवस्तु जिल्ला अध्यक्षमा संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद पाण्डेलाई जिम्मेवारी दिएको छ । नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ प्रदेश नम्बर ५ को वैठकले अध्यक्ष मिंयालाई प्रदेश कोषाध्यक्ष र वरिष्ठ उपाध्यक्ष पाण्डेलाई जिल्ला अध्यक्षमा मनोनीत गरेको महासंघ प्रदेश ५ का अध्यक्ष चित्र वहादुर केसीले वताउनुभएको छ ।
    प्रजातान्त्रीक आन्दोलन र सामाजीक शेवामा उहांहरुले खेलेको भुमिका प्रसंसनिय भएकाले समाजले उहांहरुको कामको मुल्याङकन गर्दै मनोनीत गरेको प्रदेश अध्यक्ष केसिले वताउनुभएको छ । थप उर्जाशिल भएर संगठनको नितिमा रहेर काम गर्नेमा आफु विश्वस्त रहेको केशिले वताउनुभएको छ । युवा नेता एवम चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष जमसेर अली मियाले प्रदेशले आफुलाई विश्वास गरि कोषाध्यक्षको जिम्मेवारी दिएकोमा संगठनलाई धन्यावाद व्यक्त गर्दै संगठनको विधि विदानमा रहेर काम गर्ने विश्वास ब्याक्त गर्नुभएको छ । यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद पाण्डले आफनो नेतृत्वमा कपिलवस्तु जिल्लामा प्रजातान्त्रीक समाज विस्तार गर्नको लागी विश्वास गरि जिम्मेवारी दिएकोमा आवार व्यक्त गर्दै उत्कृष्ठ काम गर्ने लक्ष्य लिएर संगठनलाई समाज शेवामा केन्द्रीत गर्ने वताउनुभयो ।

    Advertisement

    शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    लोकप्रिय

    • १.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • २.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ३.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ४.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ५.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ६.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    भर्खरै

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ३.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ४.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ५.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ६.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ७.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    • ८.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation