• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लकडाउन खुकुलो बनाउन प्युठानका ब्यबसायीको माग


  •   शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । लकडाउन खुकुलो बनाउन व्यापारीहरूले माग गरेका छन्।
    बिहिवार ,प्युठान उद्योग बाणिज्य संघले आयोजना गरिएको पत्रकार बिच भएको छलफलमा व्यापारीहरूले पसल खोल्न दिनुपर्ने माग राखेका हुन्। लकडाउनको समयावधि कति लम्बिने हो थाहा नै छैन आफू सङ्ग भएको पैसा सिद्दियो,सटर बन्द गर्दा आयतित सामग्रीको म्याद समेत सिद्दिन लाग्यो, सरकारलाई कर पनि तिर्नु पर्यो केही दिनका लागि भएपनी पसल खोल्न दिने बाताबरण मिलाउनु पर्ने ब्यापारीले धारणा राखेका छ्न।‘ब्यापारीहरुबाट यस्तो माग आए लगतै सघले  सरोकारवाला निकाय सङ्ग छलफल अगाडी बढाएको हो।’संघका अध्यक्ष केदारमान कक्षपतिले भने,’अझै निष्कर्षमा निस्केेेेको छैन।’

    Advertisement

    अध्यक्ष कक्षपतिले व्यापारी, प्रसासन, पत्रकारबाट प्राप्त सुझावका आधारमा विभिन्न मोडल तयार पारेर लकडाउन खुकुलो बनाउन सकिने निष्कर्षमा आफूहरू पुग्ने जानकारी दिए। व्यापारीहरूले महासघ सङगको छलफलमा बैठकमा विहान ११ बजेदेखि साँझ ५ बजेसम्म व्यापार, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका थिए।
    सामाजिक दूरी ब्यबस्थापन गरि दिन विराएर पालैपालो सबै किसिमका उद्योग, व्यवसाय तथा पसल सञ्चालनको वातावरण बनाउनुपर्ने व्यापारीको माग छ। संघले व्यापारीका प्रतिनिधिसँग पनि छलफल गरेको छ। स्वास्थ्य सतर्कता अपनाएर पसल खोल्ने वातावरण बनाइदिन व्यापारीले माग गरेका हुन्। शिक्षण संस्था, धार्मिक स्थल,खेलकुदलगायत क्षेत्र बाहेक अरू सञ्चालन गर्नुपर्ने उनीहरूले बताए।छलफलमा सहभागी संघका पुर्ब कार्यकारी निर्देशक झबिन्द्र शर्माले लकडाउन बढ्दै जाँदा व्यापारीले ठूलो समस्या खेप्नुपरेको बताए।
    ‘कोरोना महामारीमा जीवन रक्षा मात्र नभई अर्थतन्त्र पनि चलायमान बनाउनुपर्छ,’ उनले भने, ‘व्यवस्थित ढंगले व्यापार, व्यवसाय गर्न दिनुपर्छ।’

    शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...