• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लकडाउनमा काम पाउदा प्युठानका श्रमिक खुसी


  •   मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठान नगरपालिका वडा नंबर ३ मान्द्रेचौरकी ३२ बर्षीय शिवावली थापा मगर हिजोआज बाटो खन्ने काममै ब्यस्त छिन। उनि आफ्नो घरको काम सकाएर मुखमा मास्क अनि हातमा गैटी लिएर उनि बाटो खन्न पुग्छिन । प्युठान नगरपालिकामा मङ्गलबारदेखि देखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उनले उक्त काम पाएकी हुन।
    आर्थिक बर्ष सकिन लाग्दै गर्दा सुरू भएको रोजगार कार्यक्रममा २३ दिनका लागि भएपनि बाटो खन्ने काममा सहभागी हुन पाउदा खुसी लागेको उनले बताईन् । यसरी काम गर्दा दिनको ६ सय ३० रूपिँया ज्याला पाउछिन त्यसैले लकडाउनको बेला घरखर्च टार्ने उनको सोच छ ।
    उनी मात्र होईन काममा सहभागी भएकी जमुना परियार पनि सरकारी जागिरमा सहभागी हुन पाउँदा निकै खुसी छिन् ।४ जनाको परिवार रहेको परियारका श्रीमान रोजगारका लागि भारत पुगेका छन् । ‘स्वदेशमै राम्रो रोजगारी पाईने भए, श्रीमान श्रीमती सँगै वस्ने रहर कस्को हुँदैन र?’ उनि भन्छिन। ‘वाध्यता छ स्वदेशमा रोजगारी पाईदैन,अर्काको देशमा के गर्ने त।’ यो कार्यक्रम सधैभरी लागु भए श्रीमानलाई पनि घरमै बोलाउने उनि बताउछिन।उमेरले भर्खर ५२ बर्षमा टेकेका खिम बहादुरमा काम गर्ने जोस जाँगर निकै छ तर रोजगार नपाउँदा प्राय दिनहरू त्यतिकै बित्ने गरेको उनले बताए । उनी भन्छन्, ‘स्वदेशमै काम पाएमा विदेश जाने सोच छैन्, छोटो समय भएपनि रोजगारी पाउँदा खुसी छु ।’ विदेश गएर अर्काको नोक्कर हुनु भन्दा गाउँको विकास निमार्णमा जुट्दै स्वदेशमै रोजगार गर्ने चाहना भएको उनी बताउँछन् ।
    प्युठान नगरपालिकाका रोजगार संयोजक माधब गिरीले आफ्नो गाउँ आफै बनाउँ अभियानमा सबै लाग्नु पर्ने बताए । नगरको समग्र विकासका लागी रोजगारी कार्यक्रम प्रभावकारी हुने भएकाले ‘आफनो गाउँमा काम गर्न लाज नमानी काम गर्न सबैलाई आग्रह समेत गरे ।
    प्रधानमन्त्री रोजगारका लागि नेपाल सरकारबाट प्राप्त भएको अनुदान रू ७६ लाख ७८ हजार रकमबाट नगरपालिकाभरका १५ वटा बिकास निर्माणको काममा खर्च गरिने संयोजक गिरीको भनाई छ। नगरपालिकाका १० वटा वडामा बेराेजगार ब्यक्तिकाे संख्या हेरेर बजेट विनियाेजन गरिएको उनि बताउछ्न।
    उक्त कार्यक्रममा पुरुष १३६ र महिला ३७४ गरि जम्मा ५१० जना सहभागी रहेको नगरपालिकाले जनाएको छ।

    Advertisement

    मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...