• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

अब सेल्फी खिच्न झुलेनी डाँडा जाउँ


  •   बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
  • मधुसुदन पाेख्रेल,प्युठान ।  धनन्जय गाेत्रिय उद्गम स्थल झुलेनि परिसर दुलहि जस्तै सिगाँरिदै छ । प्युठान नगरपालिका वडा नम्बर ६ स्थित झुलेनि यतिवेला सवैकाे लागी आकर्षक गन्तव्यको रुपमा बिकास हुँदै गएको छ । फुर्सदकाे समयमा थकान मेटाउन र मनाेरन्जन गर्न प्युठान लगाएत बाहिरि जिल्लाबाट पनि अान्तरिक पर्यटकहरु झुलेनी पुग्ने गर्दछन । अार्थिक वर्ष २०७७/७८ मा झुलेनि पर्यटन प्रवद्धन समितीले ५० लाख रुपैयां रकम व्यवस्थापन गरि झुलेनिमा पुर्वाधार विकासका काम गर्न लागेकाे समितिका अध्यक्ष माधव भन्डारिले जानकारि दिए । साेहि बजेटमा तिरिन्जा खाेला देखि झुलेनि बाटाे, सिडिवाल ,झुलेनि देखि ओखलढुगा पदमार्ग, लिस्ने भर्याङ मर्मत, हुलाकि डाडा प्रतिक्षालय , ब्राहापाति मम्फुलि अाकारकाे पाेखरि र झुलेनि स्थलमा रहेकाे प्रतिक्षालय बायन्डिङ ,झुलेनि स्थलमा झुला,कुर्चि र झुलेनि सेल्फि डाडामा रेलिङ सहित सिडि निर्माण गर्न लागियकाे भण्डारिकाे भनाई छ । साथै जिल्लाबन कार्यलय प्युठानकाे ३ लाख बजेटमा झुलेनि पाेखरि निर्माण समेत गर्न थालिएकाे भण्डारिले जानकारि दिए ।‘पर्यटक आकर्षित गर्न खालका भौतिक पुर्वाधार बनाउन थालेका छौँ’ उनले भने,’यो डाँडामा आन्तरिक पर्यटक बढिरहेका छन्।’लगडाउनकाे समयमा पनि समिति मार्फत स्थानियल उपभाेक्तारुकाे सकृयतामा निर्माण कार्य भईरहेकाे छ । स्थानियकै सकृयतामा असार पन्ध्र सम्ममा सवै काम सक्ने याेजना रहेकाे उनकाे भनाई छ । निर्माण पस्चात झुलेनि रेखदेखका लागि हेरालु समेत राख्ने समितीकाे याेजना छ ।झुलेनीम शनिबार र चाडपर्वमा अत्यन्त भीड लाग्छ।सिरसिर चल्ने हावासँगै मनमोहक दृष्यलाई सेल्फीमार्फत कैद गर्न उक्त स्थानमा युवकयुवती लालायित देखिन्छन् ।लभ्ली हिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिन्छ । गर्मीयाममा शीतलताको खोजीमा मानिसहरु आउने गरेको स्थानिय बताउछन ।

    Advertisement

    बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...