• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

कपिलवस्तुमा प्रहरीको कुटाईबाट ३ जना घाइते


  •   शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
  • कपिलवस्तु । प्रहरीको कुटाइबाट कपिलवस्तुकोमा एकैपरिवारका ३ जना घाइते भएका छन । जिल्लाको बिजयनगर गाउपालिका वडा नंवर ४ डगडई गाउँमा सडकको विषयमा सामान्य विवाद हुदा उनिहरु प्रहरीबाट कुटिएका हुन। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालको नेतृत्व गएको टोलिले उनिहरुलाई कुटपिट गरेको हो ।
    डगडईका सन्त प्रसाद यादव र जुम्मन धोबी(अनवर) विच विबाद हुदा प्रहरी पुगेपछि अनवर लगायत उनका परिवारलाई कुटपिट गरेको हो । प्रहरीको कुटाइबाट ३२ वर्षका जुम्मन धोबी(अनवर) उनको आमा ६५ बर्षकि रहिसुन निसा र श्रीमती बर्ष ३० कि मेहनाज खातुनलाई कुटपिटबाट घाइते भएका हुन । उनीहरुको बहादुरगंजमा रहेको शिवराज अस्पतालमा उपचार भइरहेको छ । आज साझ एक्कासी प्रहरी पुगेर हाम्लाई मात्रै कुटपिट गरेको पीडितले आरोप लगाएका छन । ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल, प्रहरी चौकी जगदिशपुरका असई खेम बहादुर जिसि, प्रहरी जवान बलराम चौधरी र बेचे गुप्ताले उनिहरुलाई कुटाइ गरेको पिडित रहिसुन निसाले बताउनु भयो । पीडितका अनुसार सन्त प्रसाद यादवको भनाईमा प्रहरीले हामिलाई कुटपिट गरेको अरोप लगाएका छन । उक्त घाटनको जिल्लामा रहेका मानवअधिकारकर्मीले निन्दा गरेका छन । अदालतको मुद्दाको विषयमा प्रहरिले एकपक्ष कुटपिट गर्नु मानवअधिकार विरुद्ध भएको बताएका छन । घटनाको छानबिन गरि दोषीलाई कार्वाही हुनु पर्ने मानवअधिकारकर्मीले माग गरेका छन ।
    यता ईलाका प्रहरी कार्यालय गणेशपुरका निरीक्षक मधु नेपालले झगड भएको खबर पछि त्यहा गएर एकजनालाई मात्रै सामान्य सम्झाई बुझाई गरि समस्य समाधान गरेको बताउनु भएको छ। नेपाले त्यहाका महिलालाई कसैलेपनी कुटपिट नगरेको बताउनु भयो । उहाले तराइमा यस्तो घटना हुनु सामान्य भएको भन्दै प्रहरीको बचाउ गर्नु भएको छ ।
    त्यसै विजयनगर गाउपालिका वडा नं ४ अध्यक्ष बुद्धि आर्यालले प्रहरी यस्तो गलत कार्य गर्नु नहुने बताउनु भएको छ । घटना हुदा आफू कार्यापालिका वैठकमा गएकोले यस विषयमा भोलि सत्यतथ्य बुझ्ने बताउनु भयो ।

    Advertisement

    शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation