• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ७. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ८. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

घरेलु मदिरा नियन्त्रण अभियानमा प्युठान प्रहरी


  •   बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । प्युठान प्रहरीले बिहिबार अबैध मदिरा नस्ट गरेको छ। प्युठान नगरपालिका वडा नंवर ९ मरन्ठाना बेवरेका ८ घरबाट बरामद भएको जम्मा १८० लिटर मदिरा र त्यसमा प्रयोग हुने कच्चापदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको प्रहरी चौकीका इन्चार्ज टिका बहादुर कुँवरले बताए । उक्त मदिरा स्थानियबासी,पत्रकार सहित प्रहरीको उपस्थितीमा नस्ट्र गरिएको हो।प्युठान प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्किले घरेलु मदिरा र लागुऔषधका कारण बिभिन्न सामाजिक अपराध एव् विकृति निम्तने र शान्ति सुरक्षामा समेत चुनौती थपिने भएकाले घरेलु मदिरा नष्ट गर्ने अभियान थालिएको बताए।जिल्ला प्रहरी कार्यालयले आफ्नो मातहतका प्रहरी युनिटहरुलाई पनि कडाइ गर्न निर्देशन दिएको छ । अबैध रुपमा विक्रि वितरण हुदै आएका मदिरा नियन्त्रण र अनुमति नलिइकन सञ्चालित पसलहरुलाई मर्यादित बनाउन सुरु गरेसंगै समाजमा शान्ति सुरक्षामा समेत सुधार आएको कार्कीको भनाई छ । बन्दावन्दिको मौकामा जिल्लामा आपराधिक गतिबिधी बढ्न सक्ने कुरालाई ख्याल गर्दै प्रहरीले विशेष कार्ययोजना समेत बनाईएको उनलेे जानकारी दिए ।’मदिरा उत्पादन एवं बिक्री बितरण गर्नेलाइ कानुन बमोजिम कारबाही हुन्छ,” उनले भने,“घरेलु मदिरा बनाउनेलाई पहिलो चरणमा सचेत पार्ने, दोस्रो चरणमा सम्झाउने र तेस्रो चरणसम्म पनि दोहोरिए कारवाही प्रक्रीया थाल्छौं।”लकडाउनको अबधीमा मात्रै प्रहरीले जिल्लाको विभिन्न स्थानबाट करिब तीन सय लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिइसकेको छ ।

    Advertisement

    यो अभियानमा सघाउन प्रहरीले सबैलाई अनुरोध समेत गरेको छ ।प्युठान नगरपालिका ९ का वडा अध्यक्ष नेहरसिह के सि ले लागुऔषध तथा दुव्र्यसनी एवं अवैध घरेलु मदिरा नियन्त्रण गर्ने प्रहरीको यो अभियानमा वडा पनि साथै रहेको सुनाए ।

    बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६

    भर्खरै

    • १.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • २.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ४.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ७.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ८.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...