• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

बैँकमा लाईन लाग्नुपर्ने बाध्यता हट्यो, वडा कार्यालयबाटै भत्ता बितरण


  •   बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ। लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता बापतको रकम वडा कार्यालयबाटै बितरण गरेको छ ।

    Advertisement

    भत्ता बुझ्दा बैँकहरु अत्यधिक भिड हुने र जसले गर्दा थप कोरोना जोखिम हुने भएकाले आफ्ना वडाका बृद्दबृद्दा, एकल महिला, दलित बालबालिका र अशक्त आपङ्गता भएका ब्यक्तीहरुलाई वडा कार्यालयमै बोलाएर सहज र सरल तरिकाले बितरण गरिएको वडाध्यक्ष मोहन गिरिले बताए ।
    “भत्ताले गर्दा अचेल बैँकहरुमा थप भिड बढेको छ, जसले गर्दा पालो अबेर आउन सक्छ वडाध्यक्ष गिरिले भने- यो गर्मिमा ती बृद्द बृद्दा आमा बुवा कतिञ्जेल बाहिर बस्नुहोला! फेरि झट्टै भित्र जाने अबस्था पनि छैन ।” भिडले गर्दा कोरोना जोखिम बढ्न सक्ने भन्दै डाटा सहित बैंकका कर्मचारी वडामै बोलाएर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको उनले बताए । वडाध्यक्ष मोहन गिरीको पहलमा साँग्रिला डेभलपमेन्ट बैँक लमही शाखाका कर्मचारी वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेका हुन् । ३ चरणमा सामाजिक सुरक्षा भत्ता बितरण गरिने योजना अन्तरगत बिहिवार दोस्रो चरणको भत्ता बितरण गरिएको छ । वडा अन्तरगतका २ सय ४५ जनालाई मँगलबार, बिहिबार र शुक्रबार गरी ३ चरणमा सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागिएको हो ।

    नयाबस्ती निवासी फुलपतिया चौधरीले आफू पढ्न लेख्न नजान्ने भएका कारण बैँकबाट भत्ता बुझ्दा साह्रै सास्ती हुने बताईन । उनले भनिन् बैँकमा घण्टौ पालो कुर्नु पर्थ्यो तर अहिले वडा कार्यालय बाट सजिलै भत्ता पाईयो । त्यस्तै कर्रिटोल निवासी तिलु कामीपनि एकल भत्ता बुझ्न बैँक जाने तरखरमा थिईन । वडा कार्यालयले वडाबाटै बितरण गर्ने जानकारी गराएपछी उनी वडा कार्यालय पुगिन् र भत्ता बुझिन् । उनले त्यसैपनि यो कोरोना महामारीमा हिंडडुल गर्न अप्ठेरोका साथै जोखिम पनि उत्तिकै छ। यस्तो जटिल प्रस्थितिमा वडाबाटै भत्ता पाउँदा खुसी ब्यक्त गरिन् । उनले बिगत सम्झदै भनिन् वडाध्यक्षले प्रत्यक बर्ष हामी एकल लगायत बृद्दबृद्दालाई न्यानो कपडाले सम्मान गर्नुहुन्छ, तर अहिले यो महामारीमा वडाबाटै भत्ता उपलब्ध गराउनुभयो उहाँलाई धन्यबाद छ ।

    वडा कार्यालयको पहलमा वडाबाटै भत्ता बितरण गर्ने सम्भव त लमही नगरपालिकाका वडामध्य लमही वडा नम्बर ७ पहिलो हो ।

    बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...