• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

सत्ता पक्ष र प्रहरीको मिलोमतोमा काँग्रेसको जग्गामा चल्यो जेसिबी


  •   सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
  • कपिलवस्तु । हामीले सबै भन्दा बढी विश्वास गर्ने निकाय हो प्रहरी संगठन हो । आम नागरिकको सुरक्षा तथा सार्वजनिक स्थलको संरक्षण गर्नु प्रहरीको दायित्व हो । तर प्रहरी कार्यालय नजिकै नै सबैभन्दा ठुलो काण्ड हुदा प्रहरी वेखबर हुनु प्रहरी माथि नै प्रश्न चिन्ह उठछ । अझ कोभिड १९ कोरोना भाइरसले जिल्ला शिल हुदा महाराजगंजमा सत्त पक्ष र प्रहरीको मिलोमतोमा कांग्रेसको जग्गमा जेसिवी चलेको छ । सत्ता पक्ष र प्रहरीको मिलोमतोमा खुलेआम लकडाउनको खिल्ली उडाएको पाइएको छ ।
    कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ मा रहेको नेपाली काँग्रेस पाटीको जग्गामा दिउँसै जेसीवी लगाएर खडल गरिएको छ । इलाका प्रहरी कार्यालय महाराजगंज नजिकै रहेको उक्त जग्गामा महाराजगंजका केही ठुलाबाडले गर्दा पाटी कार्यालयको जग्गामा माटो खनिएको स्रोतले बताएको छ ।
    नेपाली काँग्रेस कपिलवस्तुका पाटी सभापती सुरेन्द्र राज आचार्यले पाटीको जग्गामा लकडाउनको अवधीमा सत्ता पक्षको सहकार्य र प्रहरीको मिलोमतोमा जेसिवी चल्नु घृणीत कार्य भएको अरोप लगाउनु भएको छ । उक्त जग्गाको माटो कपिलवस्तु क्षेत्र २ (क) का प्रदेश सभा सदस्य दिर्घ नारायण पाण्डेयको घरमा लगिएकोले सुन्नामा आएकोले माननिय जतीको मान्छेले यस्तो गर्न नहुने सभापती आचार्य बताउनु भयो । सत्ता पक्षका माननिय जतीको व्यक्तीले लकडाउनको विरोध गरेर पाटीको जग्गामा जेसिवि लगाउनु गलत भएको सभापती आचार्यले बताउनु भयो ।
    सभापती आचार्यले भन्नुभयो “यस लकडाउनको पालन गर्नु त परैको कुरा प्रहरी नै यस्तो कार्य गर्छ भने कसको विश्वास गर्ने ।” पाटी सभापती आचार्यले यस विषयमा जिल्ला प्रशासनमा जानकारी गराएपछी इलाका प्रहरी कार्यालय महाराजगंजका सहायक प्रहरी निरिक्षक अशोक श्रीवस्तावलाई जिल्ला तनिएको छ । श्रीवस्तावको ठाउमा तौलिहवाबाट नया सहयाक प्रहरी निरिक्षक महाराजगंज आएका छन ।
    यसै विच नेपाल तरुण दल कपिलवस्तुले विज्ञप्ती निकाल्दै दोषीलाई कार्वाही गर्न माग गरेको छ । तरुण दल र नेविसंघले नेपाली काँग्रेसको आफनो नाममा रहेको जग्गमा उच्च पदस्थ (जन प्रतिनिधी) व्यक्तीले सो जग्गा सगै उनको रहको जग्गा बन्दको मौका छोपी आफनो घरमा माटो लगेकोले घोर विरोध गरीको छ ।
    बन्दको बेला घर बनाउने बहानामा पाटीको नाममा रहेको जग्गाबाट अवैधानिक रुपमा मनोमानी तरिकाले उत्खनन गरि माटो झिक्ने काम भएकोले यस्तो कार्य तत्काल बन्द गर्न माग गरिएको छ । माटो झिक्दा नजिकै रहेको प्रहरी मुखदर्शक सानालाई ऐन ठुलोलाई चैन सरह भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
    तत्काल उक्त गल्ती सच्याई दोषी उपर कार्वाही हुनु पर्ने तरुण दल कपिलवस्तु र नेविसंघ क्षेत्र नं १ ले जोडदार माग गरेको नेपाल तरुण कपिलवस्तुका अध्यक्ष शक्तीसिहं ठाकुरी र नेविसंघ क्षेत्र नं १ का सभापती चन्दकान्त पोखरेलद्धारा हस्तक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
    यता कपिलवस्तु क्षेत्र २ (क) का प्रदेश सभा सदस्य दिर्घ नारायण पाण्डेयले आफुले बडकनबाट माटो खरिद गरेको बताउनु भयो । प्रदेश सभा सदस्य पाण्डेयले माटो कहाबाट ल्याएको मलाई थाहा नभएकोले यदी पाटीको जग्गाबाट ल्याएको भए बडकनसंग सोधपुछ गरी उक्त जग्गामा माटो पटान गर्न लगाउने बताउनु भयो ।
    महाराजगंज पचेहरीका गंगोत्री चौधरी बडकन भनिनेको लु १ त ३०३२ नम्बरको जेसिबीबाट उक्त जग्गा खनिएको हो । गंगोत्री चौधरी बडकनका अनुसार पाटीको जग्गामा बनेको खडक अहिले पुर्ने काम भैरहेको छ । अब यस्तो कार्य नगर्ने चौधरीले बताए ।

    Advertisement

    सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation