शिवराज खनाल,लमही। दाङको लमहीमा बेवारिसे सब फेला परेको छ ।
लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा अन्दानी ५०/५५ बर्षीया पुरुषको शब झुण्डिएको अबस्थामा फेला परेको हो ।
Advertisement
सेतो कमिज, रातो हाफ ज्याकेट, गुलाबी रङको हाप पायन्ट लगाएको ती पुरुष घरको आगाडी बाख्रालाई घाँस बान्न भनी बनायको रसिमा झुन्डिएको अबस्थामा आज मध्यान्ह शब फेला परेको वडा प्रहरी कार्यलय लमही ले जानकारी दियको छ ।
मृतकको सब लमही अस्पतालमा राखिएको छ