• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

‘लकडाउन’ उल्लघंन गर्दै सामाजिक सुरक्षा भत्ता वितरण


  •   सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । कोरोना भाईरसको जोखिम बढेसंगै भीडभाड नगर्न र सामाजिक दूरी कायम गर्न सरकारको आग्रहलाई धज्जी उडाउँदै बैंकहरुले भने भीड जम्मा गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पाईएको छ । सोमबार ज्योती बिकास बैंक बाग्दुलाले सुरु गरेको सामाजिक सुरक्षा भत्ता वितरणको क्रममा सामाजिक दूरी समेत कायम नगरी भत्ता बितरण गरिएको पाईएको हो।प्युठान नगरपालिका वडा नं. १० का स्थानीय सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका थिए। लकडाउन उल्लंघन गरी सामाजिक दूरीसमेत ख्याल नगरी भत्ता वितरण गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
    कोरोना भाइरस (कोभिड– १९) बाट जिल्लालाई जोखिममुक्त गराउने अवस्थामा यस्तो गतिविधि गर्दा झन् संकट निम्तिन सक्ने बैंकका प्रमुख दिपक खड्का बताउँछन् । ‘हामीले नगरप्रमुखलाई पनि यो अवस्थामा सामाजिक सुरक्षा भत्ता वितरण नगरौँ भन्यौँ,’ उनले भने, ‘तर उहाँको निर्देशनमा नै यो सबै भइरहेको छ,अब सामाजिक दुरी कायम राख्ने छौ हामी रोक्दा रोक्दै पनि स्थानीय वासी अटेर गरि भिडभाड दिने गरेका छन् ।”कोरोनाको जोखिम कम गर्न सामाजिक दुरीको महत्वपूर्ण भूमिका रहन्छ। तर, प्युठानको झिमरुक बिकास बैंकमा त्यस्तो कुनै दुरी कायम गरिएको छैन । एकै पटक भीड गरेर बैंकिङ्ग सेवा लिन्छन्। ‘बाग्दुलामा घर भएका प्रमोद पोख्रेलले भने, ‘ दुरि कायम गर्नु भनेको नागरीक आफैलाई हो तर यहाँ आउने नागरिक नत माक्स लगाएका छन् । न कुनै दुरी पालना गरेका छन् ।’कोरोनाको संक्रमणको डरले बजारमा देखिने व्यवसाय मात्र बन्द गरी यस्ता प्रकारका भीड हुने ठाउँमा सरोकारवालाको ध्यान जान आवश्यक भएको उनले बताए । ‘सरकारले लकडाउन लम्ब्याउँदै जाने तर यस्ता कार्यमा ध्यान नदिएमा समस्या विकराल हुन्छ,’पोख्रेलले भने, ‘एक स्थानबाट नागरिकको ओहोरदोहोर हुने यस प्रकारका क्षेत्रमा व्यवस्थित हुन आवश्यक छ ।’

    Advertisement

    सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...