• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

गलकोट नगरपालिकाको व्यवस्थापनमा गृह जिल्ला पुगे मजदुर


  •   शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण दिनहुँ फैलिने क्रम तिव्र छ । नेपालमा पनि यसको प्रभाव बढदो क्रममा छ । नेपाल सरकारले गत चैत ११ गते देखि देश पुर्ण रुपमा लक डाउन गरेको छ । देश लक डाउन भए सँगै दैनिक ज्याला मजदुरी गर्ने मजदुर तथा कामदार प्रत्यक्ष मारमा परेका छन । १ महिना देखि काम ठप्प हुँदा विभिन्न जिल्ला बाट रोजगारीको लागि गलकोट नगरपालिकामा रहेका कामदारहरुलाई बिहान बेलुका छाक टार्न मुस्किल भएपछि गलकोट नगरपालिकाले आज उनीहरुलाई गृह जिल्ला जानको लागि सहजीकरण गरेको छ । नगरपालिकाले लक डाउन पछि उनीहरुलाई राहत वितरणको क्रममा समेत खाद्यान्न सहयोग गर्दै आईरहेको थियो । उनीहरुले दिनहुँ घर जाने व्यवस्था मिलाउन अनुरोध गरेपछि आज ८५ जना मजदुरलाई यातायातको व्यवस्था गरि घर पठाईएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकाकी दिए । पर्सा बारा रौतहट लगायतका जिल्लाबाट विभिन्न कामको सिलसिलामा गलकोटमा रहेका मजदुरहरुलाई बसको व्यवस्था गरि गृह जिल्लासम्म पठाईएको वडा अध्यक्ष भण्डारीले बताए । त्यसको लागि गलकोट नगरपालिकाले नगद रु २५ हजार सहयोग गरेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले जानकारी दिईन । गलकोट नगरपालिकाको हटिया, हरिचौर, मल्म, नरेठाँटी, चरौदी, काँडेबास लगायतका स्थानमा काम गर्दै आईरहेका मजदुरहरुलाई यो संकटको घडीमा घरमा जाने व्यवस्था मिलाईएको नगर उपप्रमुख काउचाले बताईन । उनीहरुले कामकाज ठप्प भएपछि दैनिक गुजारा चलाउन समस्या भएको भन्दै गलकोट नगरपालिकामा दिनहुँ गुनासो गर्न थालेपछि गृह जिल्ला जाने व्यवस्था मिलाईएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताए । मजदुरहरुलाई २ वटा बसको व्यवस्था गरि पठाईएको छ । १ महिना देखि संकटमा परेका मजदुरहरु घरमा जान पाएपछि खुसी भएका थिए । गलकोट नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारलाई लक डाउनको समयमा घरमा चुल्हो बाल्न समस्या भएको भन्दै विभिन्न राहत समाग्री समेत प्रदान गरेको छ । यो विपतको घडीमा विभिन्न संघ संस्था, व्यावसायी र व्यक्तिले समेत राहत सहयोग प्रदान गर्दै आईरहेका छन ।

    Advertisement

    शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • २.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ३.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ४.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ५.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ६.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ७.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ८.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation