• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

अधिकाशं पसलमा मुल्यसुचीनै छैन


  •   आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,माैरीघाट । राप्ती उद्योग वाणिज्य संघले अाफ्नो कार्यक्षेत्र भित्रका बजार अनुगमन कार्यलाई तिव्र बनाएको छ । लकडाउनकाे समयमा हुन सक्ने कालाे बजारी तथा कृत्रिम अभाव र लकडाउनकाे सही रूपमा पालना गरिए/नगरिएकाे एवम् सामाजिक दुरी कायम गरी उपभाेक्ताहरूलाई सामाग्री बिक्री बितरण गरिए/नगरिएकाे बिषयमा अनुगमन गर्न सुरू गरिएको छ । यसै क्रममा आईतवार बिहान दाङ देउखुरीको राप्ती गाउँपालिका ४ माैरीघाट बजार क्षेत्रमा अनुगमन गरिएकाे छ । संघकाे कार्यक्षेत्र अन्तर्गत वार्ड नम्बर ४ काे माैरीघाट बजार क्षेत्र, श्रीनारायण चाेक, खिनैटा, जनकपुर र पेट्राेल पम्प बजार क्षेत्रमा रहेका खाद्यान्न तथा किराना पसल, मिल, मेडिकल, तरकारी तथा फलफूल पसल गरि दुई दर्जन बढी पसलमा अनुगमन गरिएकाे छ । अनुगमनका क्रममा अधिकाशं किराना तथा खाद्य पसलमा मुल्य सुचि नराखेको, केहि व्यापारीले सामाजिक दुरी कायम नगरेको ,केही पसल सञ्चालकले मास्क प्रयोग नगरेको,सावुनपानीले हात धुने व्यवस्था नमिलाएको,सञ्चालकले पसल वरिपरि डोरी घेरा नहालेको,अधिकाशं पसलमा खाद्य सामाग्री प्रयाप्त नभएको भेटाएको छ । राप्ती उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा पत्रकार सन्ताेषकुमार गुप्ताकाे अगुवाईमा गरिएकाे अनुगमनमा राप्ती गाउँपालिका-४ नम्बर वडाका वडाध्यक्ष बिष्णुबहादुर घर्तीक्षेत्री, श्री नारायण चोक माैरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेत, समितिका सचिव युद्धबहादुर भुसाल, काेषाध्यक्ष गाेविन्दबहादुर केसी, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरीक्षक सन्तबहादुर बस्नेत, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, सदस्य अर्जुन शाही, पत्रकार अाेमप्रकाश गुप्ता, संघका कार्यालय सचिव हरिबहादुर कुमाल र श्री नारायण चोक माैरीघाट बजार व्यवस्थापन समितिका सल्लाहकार प्रेमबहादुर केसी, सदस्य रामदास चौधरी, ब्यापारीहरु कमल केसी , सुशील पाण्डे लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    Advertisement

    आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation