• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

सुनिलस्मृति गाउँपालिकाको बिपद कोषमा झण्डै ७ लाख जम्मा( नामावलि सहित)


  •   शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
  • आशिष भारद्धाज,रोल्पा। जिल्लाको सुनिलस्मृति गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा सहयोगीहरु थपिदै गएका छन। गाउपालिकाले आफ्नो पालिका क्षेतभित्र प्रकोपका कारण समस्यामा परेका नागरिकहरुलाई सघाउन उक्त कोष स्थापना गरेको हो। सहयोगी मनहरुले गाउंपालिकाको प्रकोप व्यवस्थापन कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा आर्थिक सहयोग जम्मा गरिरहेका छन । जस अनुसार शुक्रबार सम्म कोषमा ६ लाख ७९ हजार ३ सय ७४ रकम जम्मा भएको छ। कोसमा साहास नेपालले ५ लाख ४० हजार, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रितमान पुन (अग्रिम)ले २२ हजार २ सय २२ रुपैया, गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले ११ हजार १ सय ११ रुपैया, सिरानटोल समस्या समाधान समिति (विश्वकर्मा समाज) सुनिलस्मृति गाउँपालिका वडा नं. २ महेन्द्रिले ५ हजार र गाउँपालिका पञ्जिकरण, पोषण, गाउँपालिका, गाउँपालिका करार कर्मचारीहरु कर्मचारीहरुबाट १ लाख ३९ हजार ८ सय ६१ रुपैया जम्मा गर्नुभएको छ ।गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले सहयोग गर्ने सवैप्रति धन्याबाद समेत दिनुभएको छ । अध्यक्ष घर्तीका अनुसार गाउपालिकाले ४० लाख बढि राहात कोष निर्माण गर्ने लक्ष्य लिइएको बताउनुभएको छ। उहाल्व देश विदेश जहाँबाट सकिन्छ सहयोग गरिदिन सबैलाई अनुरोध समेत गर्नुभएको छ ।
    साथै शुक्रवार एक कार्यक्रमका विच गाउँपालिका भित्र सञ्चालनमा आएका एम्वुलेन्स चालकहरुलाई पिपिई हस्तान्तरण गरिएको छ। जस अनुसार तेबाङ स्वास्थ्य चौकी, गजुल स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, सुलिचौर, सूर्यदय वचत तथा ऋण सहकारी संस्था रुइनिबाङबाट सञ्चालित एम्वुलेन्स चालकहरु र गाउँपालिकामा कार्यरत चालक एक एक सेट पिपिई हस्तान्तरण गरिएको छ । यस विपतको घडिमा विरामीसँग नजिक हुनुहुने चालकहरु सुरक्षित गर्नका लागि हस्तान्तरण गरिएको अध्यक्ष घर्तीले बताउनुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

    Advertisement

    शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation