• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

लोकप्रिय समाचार

  • १. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • २. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ३. पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

  • ४. मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

  • ५. राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

  • ६. मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

  • ७. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ८. पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

  • ९. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • १०. सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

प्युठानका दुई जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


  •   शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्यूठान।भारतबाट प्यूठान आएका मल्लरानी गाउँपालिका वडा नंवर ४ का २ जना युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बुधबार प्राथमिक स्वास्थ्य केन्द्र खलंगाबाट रिफर भई आइसुलेसन कक्षमा राखेर उपचार गरिँदै आएको थियो। ती दुबै जनाको स्वाबको नमूना परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको प्युठान अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा.अमृत पन्थीले जानकारी दिए।भारतसँगका सबै नाका बन्द भएपछि चैत्र १० गते साँझ गौरीफन्टाहुँदै भारतबाट फर्किएका दुबै जनाको कोरोना परीक्षणका लागि स्वाब पठाइएको थियो।शुक्रबार दुबै जनाको परिक्षण नतिजा नेगेटिभ आएको हो।बिरामीको नतिजा नेगेटिभ आएको र उनिहरुको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएकोले आज नै डिस्चार्ज गरिएको छ।जिल्लामा हाल सम्म कोरोनाको संक्रमण देखा नपरेको तर जोखिम भने उच्च रहेको डा.पन्थीले बताए ।’सर्वसाधरणको बुझाइमा अझै पनि कमी छ, छिमेकी जिल्लाबाट प्रवेश गरिरहेकाले केही भन्ने अवस्था छैन् ‘उनले भने, ‘तर पनि अहिलेसम्मको नतिजाले हामी ढुक्‍क छौं, तर चुप लागेर बस्ने अवस्था भने छैन।’

    Advertisement

    शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
    प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
    मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु
    वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    लोकप्रिय

    • १.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • २.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ३.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ४.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ५.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २०

    भर्खरै

    • १.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • २.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ३.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ४.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ५.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ६.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ७.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ८.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation