• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

खाद्य संकट टार्न स्वर्गद्धारीका जनप्रतिनिधिहरूको ऐक्यबद्धता 


  •   शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
  • झइन्द्र भण्डारी ,प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानका प्राय जनप्रतिनिधिहरूले नगरबासीको खाद्य संकटलाई ध्यानमा राखी व्यक्तिगत खर्चको रूपमा खाद्य सामाग्रीहरू संकलन गरि वितरण गर्ने तयारीमा जुटेका छन । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट सुरक्षीत हुनको लागि र यसको नियन्त्रणको लागि गरिएको लकडाउनले नागरिकहरूमा खाद्य संकट देखिन थालेको छ । अझ विपन्न तथा मजदुर परिवारको लागि त अब छाक नै बस्ने अवस्था आईलागेको छ । यसै समस्याको समाधानको लागि विभिन्न ठाउँमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले त्यस्ता परिवारलाई राहत स्वरूप खाद्य सामाग्री वितरण गर्दै आईरहेका छन ।  यसै अन्तर्गत स्वर्गद्वारी नगरपालिका प्यूठानका जनप्रतिनिधिहरूले पनि आफ्नो व्यक्तिगत खर्चबाट खाद्य सामाग्री संकलन गरि नगरपालिकाको विपद कोषमा जम्मा गरि सकेका छन र यसलाई आवस्यकता अनुसार आजैदेखि वितरण गरिने नगर प्रमुखका स्वकीय सचिब रमेश पोख्रेलले जानकारी दिए । नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले एकद्वार प्राणीबाटै राहत सामाग्री प्याकेजमा वितरण गरिने भन्दै आफ्नो तर्फबाट ५० केजी आयोडिनयुक्त नुन र ३० के जि तेल नगरपालिकाको विपद कोषमा जम्मा गर्नु भएको छ भने नगर उपप्रमुख गोमा रेग्मीले ४५ केजि अडरको दाल जम्मा गर्नु भएको छ ।
    नगरपालिकाभित्र रहेका नौवटै वडाका वडा अध्यक्षहरूले व्यक्तिगत खर्चबाट २५ केजि तौलका ५/५ ओटा बोरा चामल कोषमा उपलब्ध गराएका छन । वडा अध्यक्षहरूबाट जम्मा भएका ४५ वटा बोरा अनुसार कोषमा १ हजार १ सय २५ केजि चामल संकलन भएको छ ।  यसरी संकलन भएको खाद्य सामाग्री प्रक्रियागत ढङ्गबाट पहिचान भएका विपन्न वर्गले आजैदेखि पाउने नगरप्रमुखको भनाइ छ ।

    Advertisement

    शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • २.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ३.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ४.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ५.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ६.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ७.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ८.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation