• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

क्वारेन्टाईनलाई युवा ब्यबसायी शर्माको सहयोग


  •   शनिबार, चैत १५, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान।प्युठानका एक सफल युवा ब्यबसायी झबिन्द्र शर्माले क्वारेन्टाईन ब्याबस्थापनका लागी आवास्यक पर्ने बल्यान्कट र सिरानी सहयोग गरेका छन्।जिल्लामा बिगत  ९ बर्ष देखी ब्याबसाय गरिरहेका शर्माले १० थान बल्यान्केट र १० थान सिरानी प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिलाई हस्तान्तरण गरेका हुन ।सामाग्री हस्तान्तरण गर्दै शर्माले कोरोना भाइरसका कारण देश नै आतङ्कित रहेको बेला आफ्नो क्षेत्रबाट दुखको बेलामा मानवीय कर्तव्य पुरा गर्न सहयोग गरेको बताए।नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उद्योगी व्यवसायीहरुले केही सहयोग नगरेको सर्वत्र विरोध भैरहेका बेला आफ्नाे व्यक्तिगत तर्फबाट क्वारेन्टाईन ब्याबस्थापनका लागि चाहिने सामाग्री सहयोग गर्न लागेकाे शर्माले बताए।क्वारेन्टाइनमा बसिरहेकाहरुलाई सहयोग मिलोस भन्ने उद्देश्यले यस्ता सामाग्री प्रदान गरिएको उनको भनाई छ।सरुमारानी गाउँपालिका वडा नम्बर २ निवासी शर्माले हाल प्युठान नगरपालिका ४ बिजुवार भौकामा ब्याबसाय संचालन गर्दै आएका छन। लामो समय देखि फर्निचर र फर्निसिङ क्षेत्रमा सेवारत राज डेकोर होम सन्चालन गर्दै आएका शर्माले प्युठान लगायत ५ नम्बर प्रदेश मै सफल युवा व्यवसायीको परिचय बनाउन सफल भएका छन् ।उनको पसलमा प्राय सबै प्रकार वा ब्राण्डका घर डेकोरेसनका सामाग्रीहरु उपलब्ध छन । उनले बिगत देखी नै रेडक्रस,बिद्यालय लगायतका क्षेत्रमा सहयोग गर्दै आईरहेका छन।आउँदो दिनमा समेत गरिव,बिपन्नहरुलाई सह्योग गर्ने योजना रहेको उनले सुनाए।यस अघि प्युठान उद्योग बणिज्य संघका कार्यकारी निर्देशक रहेका उनि हाल संघका कार्यसमिती सदस्य समेत छन।

    Advertisement

    शनिबार, चैत १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...