• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ९. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

हिउँदे वर्षाले गहुँ वाली गर्ने कृषक उत्साहित


  •   बिहिबार, चैत १३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । हिउँदे वर्षाले गहुँ वाली सप्रिएपछि कृषकहरु उत्साहति भएका छन् । गुल्मी जिल्लाका बिभिन्न स्थानमा कृषकले लगाएको गहुँवालीमा हिउँदे वर्षाले कृषकहरु उत्साहति बनाएको हो । जिल्लाका बिभिन्न स्थानमा गहुँखेती लगाएर सिंचाइ गर्नेबेला हिउँदे वर्षा भएपछि गहुँखेती गरेका कृषकहरु उत्पादन वढ्ने भएपछि उत्साहित भएका हुन् । पछिल्लो समय यता गहुँखेतीर्फ कृषकहरु आर्कर्षित नभइरहेको बेला यस वर्ष भने गहुँ उत्पादन बृद्धि हुने भएपछि कृषकहरुलाई उत्साहित बनाएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ का गहुँ कृषक कृष्णप्रसाद भण्डारी गहुँ उत्पादन वढ्ने भएपछि हर्षित भएका छन् । यतिबेला वस्तु स्थित छल्दी फाँटमा गहुँ वालि देख्न सकिन्छ । अधिल्लो वर्षको तुलनामा पर्याप्त मात्रामा हिउँदे वर्षात भएपछि गहुँ उत्पादन बढ्ने कृषक कृष्णप्रसाद भण्डारीले बताए । अनुदान मार्फत पाएको बिउँबाट ४ रोपनी गमीनमा गहुँवाली गर्नु भएका कृषक भण्डारीले ०६७ सालबाट गहुँ खेती गर्दै आएका हुन् । जिल्लामा उत्पादन भएको गहुँ स्थानिय स्तरमै बिक्री हुने गर्दछ । जिल्लामा पछिल्लो समय यता बजारमा पाइने प्याकिङ्ग आटा पाउन थालेसँगै पहिलेको तुलनामा गहुँखेती गर्न कृषकहरु उत्साहित छैनन् । उत्पादन योग्य जमिन पनि बाँझै छोडेर बजारमा पाइने गहँुको आटा किन्ने गर्नाले गहुँ खेतीगर्ने कृषक कम छन् । समयमा वर्षातसँगै मल बिउ राम्रो परेकाले यसवर्ष गहुँ उत्पादन वढ्ने कृषकहरु बताउछन् ।
    गएको वर्ष ०७५÷०७६ मा जिल्लामा ७ हजार ७ सय ४० हेक्टर क्षेत्रफमा गहुँ खेति गरिएकोमा १७ हजार १ सय ९० मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यस वर्ष पनि ७ हजार ७ सय २३ हेक्टर क्षेत्रफमा गहुँ खेति गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा बिशेष गरि जेहाङ्ग, अर्बेनी, चौरासी, मजुवा, हर्मिचौर लगायतका स्थानमा पर्याप्त मात्रामा गहुँखेती गरिदै आएको छ । जिल्लामा गहुँ उत्पादन दर बृद्धि भएपनि उत्पादन गर्ने कृषकको संख्यामा कमी हुदै गएको छ ।

    Advertisement

    बिहिबार, चैत १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation