• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

‘अमरसिंह’ पर्यटन पदमार्ग निर्माण


  •   आइतबार, चैत ०९, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ।   गलकोट नगरपालिका–७ मल्ममा पर्यटन पदमार्ग निर्माण गरिएको छ ।‘अमरसिंह पदमार्ग’ले सप्ताहघाट–बगाले थापा कुल मन्दिर–राम्चेढुङ्गा हुँदै पर्यटकीय लेक घुम्टेलाई जोडेको छ । फल्लारुख देखि सातसय बगाले थापा समाजको कुल मन्दिर सम्म २५० सिडीको पर्यटन पदमार्ग निर्माण कार्य सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष थुमा थापाले जानकारी दिनुभयो । सातसय बगाले थापा समाजका बन्धुहरुको सकृयतामा पदमार्ग निर्माण भएको अध्यक्ष थापाले बताउनु भयो । ३ लाख ५८ हजार ३ सय रुपैयाँको लागतमा थापा बन्धुहरुले उक्त पदमार्ग निर्माण गरेको सचिव टोप बहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै पदमार्ग निर्माण गर्न बगाले थापा बन्धुहरुले १ लाख १५ हजारको जनश्रमदान समेत गरेका थिए । समाजले पदमार्ग निर्माण पुर्व प्राविधिक सर्भे खर्चको लागि रु २२ हजार र फाउण्डेशन तयार गर्न ४० हजार थप खर्च गरेको थियो । गलकोट नगरपालिका वडा नं ७ को योजना अन्तर्गत अमरसिंह पर्यटन पदमार्ग मल्म सानोखोला, देखि बगाले थापा कुल मन्दिर, राम्चे ढुङगा हुँदै घुम्टे जोडने लक्ष्य रहेको छ । सोहि अनुरुप आर्थिक वर्ष २०७६/०७७ को नगद रु ३ लाख बजेट बाट १ सय २७ वटा सिडी निर्माण गरिएको थियो । सातसय बगाले थापा समाजले यहि चैत १३ र १४ गते आयोजना गर्ने भनिएको राष्ट्रिय बगाले थापा सम्मेलनलाई लक्षित गरि पदमार्ग निर्माण गरिएको थियो । यद्यपी अहिले विश्वमै माहामारीको रुपमा रहेको नोवेल कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गरि राष्ट्रिय सम्मेलन अनिश्चितकालको लागि स्थगन गरिएको समाजले जनाएको छ । पदमार्ग निर्माण भएपछि पर्यटकीय स्थल राम्चे ढुङगा, गलकोट नगरपालिका १० पाण्डवखानी होम स्टे र पर्यटकीय गन्तव्य घुम्टे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता भएको छ । पदमार्ग निर्माण भएपछि स्थानिय समेत खुसी भएका छन । निकट भविष्यमा उक्त पदमार्ग पर्यटकीय स्थल राम्चे ढुङगा हुँदै घुम्टे जोडने योजना अनुरुप काम अगाडी भईरहेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । विकासको पुर्वाधार तयार गरि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न आवश्यक गृहकार्य भईरहेको वडा अध्यक्ष थापाको भनाई छ । पदमार्गमा राष्ट्रिय विभुति अमरसिंह थापाको अर्धकदको सालिक समेत निर्माण भईरहेको छ । समाजले १ लाख ७० हजारको लागतमा सालिक निर्माण गर्न लागेको हो । सालिक निर्माण गर्न बेलायतमा रहेका बगाले थापा बन्धुहरुले उक्त रकम सहयोग गरेका हुन । सालिक निर्माणको निमित्त युवा समाजसेवी टेक थापा र तुलबिर थापाले सानोखोलामा निशुल्क जग्गा समेत प्रदान गर्नुभएको छ । पदमार्गमा यात्रा गर्ने पैदल यात्रीहरुको लागि स्थानिय समाजसेवी सुन्तलारुख निवासी कर्ण बहादुर थापाको स-परिवारले पानीको धारा र चौपारी समेत निर्माण गरिसकेका छन ।

    Advertisement

    आइतबार, चैत ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation