• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ४. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • ५. गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

  • ६. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

  • ७. विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

  • ८. वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

  • ९. दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

  • १०. आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

कोरोना भाईरस सम्बन्धी चेतना फैलाउँदै काँग्रेस


  •   बुधबार, चैत ०५, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । नेपाली काँग्रेस क्षत्र नम्बर १ दाङ्गले देउखुरीका ४ गाउँपालिकामा कोरोना भाईरस सम्बन्धी सचेतना पत्र हस्तान्त्रण गरेको छ । काँग्रेसले ४ वटै पालिकामा १२/१२ वटा हातधुने सावुन र माक्स पनि हस्तान्त्रण गरेको हो । पालिकामा कार्यरत कार्मचारीको लागि भन्दै काँग्रेस क्षत्र नम्बर १ ले ४ पालिकामा एकसयका दरले माक्स हस्तान्त्रण गरेको हो ।देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा र राजपुर गाउँपालिकामा सचेतना पत्र सहित माक्स र सावुन हस्तान्त्रण गरिएको हो । नेपाली काँग्रेस महासमिति सदस्य कर्णबहादुर बुढाथोकीको नेत्रित्वमा लमही नगरमा सचेतना पत्र हस्तान्त्रण गरिएको हो भने राप्ती गाउँपालिकामा ईकाई सभापती दुर्योधन पाण्डेको अगुवाईमा हस्तान्त्रण गरिएको थियो । त्यस्तै गढवामा महासमिति सदस्य प्रदिपराज शर्मा र राजपुरमा ईकाई सभापती शरद कुमार बुढाथोकीको अगुवाईमा सम्पुर्णलाई सचेत गराउँदै सचेतना पत्र हस्तान्त्रण गरिएको हो ।बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरस सम्बन्धी सचेतना जगाउने उद्देश्यले कोरोना मात्र होईन अन्य यस प्रकारका भाईरस सम्बन्धी पनि सचेत रहन र सचेत गराउनका लागि अनुरोध स्वरुप सचेतना पत्र दिईएको नेपाली काँग्रेस क्षत्र नम्बर १ का क्षत्रिय सभापती भेषराज पाण्डेले जानकारी दिए । यस्ता खाले भाईरसले मानिसको जीवनमा त्रास फैलाउने, विभिन्न किसिमका प्रकृतिक बिपत्ती, प्राणघातक रोगहरुको भयावह अबस्थाले चुनौती दिँदै त्रसित बनाउने गरेको जसले गर्दा जनधनको क्षति र समग्र बिकाशको अबस्थालाई अस्तब्यस्त बनाउने भएको हुँदा यसप्रती सबै सचेत रहन सचेतना पत्र मार्फत काँग्रेसले अनुरोध गरेको छ । कोरोना भाईरसले मानिसलाई चिन्तित र त्रसित बनाएको र यसतर्फ समयमै उच्च सतर्कता नअपनाए यसबाट अकल्पनिय र डरलाग्दो क्षति हुनसक्ने पत्रमा जनाईएको छ । काग्रेसले डरलाग्दो भाईरस सम्बन्धी समयमै सचेत रही वच्न र बचाउन सबैमा अपिल गरेको छ ।

    Advertisement

    बुधबार, चैत ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा

    • ४.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन

    भर्खरै

    • १.
      आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

    • २.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • ३.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    • ४.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ५.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ६.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ७.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ८.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...