• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

फोहोरो फाल्नेलाई ६० हजार जरिवाना


  •   शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
  • रुपन्देही। जिल्लाको तिलोत्तमा नगरपालिकाले जथाभावी फोहोर फाल्ने र जलाउने गरेको भन्दै एक व्यक्तिलाई ६० हजार रुपैयाँ जरिवाना गरेको छ।केही दिनअघि तिलोत्तमा नगरपालिका वडा नम्बर ३ सिमानगरमा फोहोर जलाउँदै गर्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का भेषराज अर्याललाई सो जरिवाना गरिएको नगरपालिका राजश्व शाखाका इन्द्र सापकोटाले बताए। मंगलबार नगरपालिकाले प्राप्त गरेको उक्त रकममध्ये ५० हजार रुपैयाँ जरिवाना र १० हजार रुपैयाँ त्यहाँ फालिएको फोहोर व्यवस्थापनको लागि रहेको उनले बताए।राति गाडीको प्रयोग गरी फालेको फोहोरलाई भोलिपल्ट बिहान जलाउँदै गर्दा स्थानीयले देखेपछि नगरपालिकालाई खबर गरेका थिए।तिलोत्तमा नगरपालिकाले फागुन महिनाभर नगरपालिका क्षेत्रलाई शून्य खुल्ला प्लास्टिक मुक्त घोषणा गर्ने तयारी स्वरुप विभिन्न अभियान संचालन गर्दै आएको छ। गत वर्षदेखि संचालन गरेको अभियान अन्तर्गत नगरपालिकाका १३ वटा वडालाई शून्य खुल्ला प्लास्टिक मुक्त घोषणा गरिएको छ।१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकाले प्लास्टिकजन्य फोहोरका कारण वातावरण, जमिन तथा मानिसको स्वास्थ्यमा समेत गम्भीर असर गरेको भन्दै प्लास्टिक मुक्त अभियान सुरू गरेको हो।नगरपालिकाले घर पसल तथा बजारमा सामान खरिद गर्न जाँदा प्लास्टिकको सट्टा जुट, फाइबर र कपडाको झोला प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।यसैबीच सार्वजनिक स्थानमा राखिएका डष्टविन फुटाउँदै हिँडेको आशंकामा तिलोत्तमाको मंगलापुर प्रहररीले ३ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं १५ का प्रशान्त रेग्मी माधव बन्जाडे र सुजन पन्त रहेका छन् ।पक्राउ परेकाहरुले मंगलबार राति तिलोत्तमा नगरपालिका वडा नं १५ स्थीत पत्थरडाडामा फोहर संकलनका लागि नगरपालिकाले राखेका २ वटा डष्टविन फुटाएका थिए।

    Advertisement

    शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • २.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ३.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ४.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ५.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ६.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ७.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ८.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation