• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

खाजा खर्च कटाएर आश्रमलाई सहयोग


  •   शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
  • तिलोत्तमा।फागुन २२ गते बिहीवार, रूपन्देहीको तिलोत्तमा ७ मा अवस्थित लिटिल प्याराडाईजका विद्यार्थीहरुले तिलोत्तमा १५ कोटीहवास्थित नेपाल अविनाश अनाथ आश्रममा आश्रित बालबालिकालाई बिहीवार खाद्यान्न सामाग्री वितरण गरेका छन् । विद्यालयको रजत जयन्तीको अवसर पारेर कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले हरेक महिना आफ्नो खाजा खर्च कटाएर सो वापतको ३० रूपिँयाका दरले १० महिनाको करीब २३ हजार रूपैँयाबाट आश्रममा रहेका २० जना वालवालिकालाई खाद्यान्न सामाग्री सहयोग गरिएको कार्यक्रम संयोजक एवं विद्यालयका शिक्षक विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।
    विद्यार्थीहरूले जम्मा गरेको रकमबाट केही नगद सहित दैनिक उपभोगका अत्यावशकिय चीजबीजहरू
    ३ थान सिलिण्डर ग्यास, ध्यू तेल, च्युरा, दाल, चिनी, आलु, चामल, प्याज लगायत सामाग्री वितरण गरिएको कक्षा ९ का विद्यार्थी अंकित ज्ञवालीले जानकारी दिए ।
    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले परोपकार भन्दा ठूलो कुरा यो संसारमा केही नरहेको भन्दै सबैमा सहयोगी भावना जगाउनु आजको आवश्यकता रहेकोमा जोड दिए । कार्यक्रममा बोल्दै अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले गत साल नयाँ भवन निर्माणका क्रममा समेत विद्यालयले सिमेन्ट लगायतका वस्तु सहयोग गरेकोमा विद्यालयलाई धन्यबाद दिदै कलिला उमेरका बालबालिकाले मासिक रूपमा वचत गरेको खाजा रकम जोगाएर अनाथ आश्रमलाई सहयोग गरेकोमा धन्यवाद दिए । सोही कार्यक्रममा बोल्दै अनाथ
    आश्रमका सचिव तारा प्रसाद नेपालले लिटिल प्याराडाईजले हरेक बर्ष अनाथ आश्रमलाई सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा समेत सहयोग रहिरहनेमा आफु विश्वस्त रहेको बताए ।
    विद्यालयका प्रवन्ध निर्देशक माधव प्रसाद पाण्डेको अध्यक्षता एवं विद्यालयका अध्यक्ष डोलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कक्षा ९ कि छात्रा कनिष्टा पौडेलको स्वागत र शिक्षक देवेन्द्र अधिकारीको सन्चालन रहेको थियो । २०६२/६३ सालमा स्थापित आश्रममा २० जना बालबालिका आश्रित रहेका छन ।

    Advertisement

    शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation