• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, बैशाख ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ५. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ६. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ७. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ८. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ९. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • १०. ६५ वर्षमा एसईई उत्तीर्ण

शिक्षकलाई छात्रा माथी याैन दुरव्यवहार गरेको आरोप


  •   बुधबार, फागुन २१, २०७६ मा प्रकाशित
  • भालुवाङ।दाङ देउखुरीमा एक शिक्षकलाई अाफ्नै विद्यालयमा अध्ययनरत एक १४ वर्षिय बालिका माथी याैन दुरव्यवहार गरेको आरोप लागेको छ।राप्ती गाउँपालिका वडा नम्बर ३ सिरिचाैर मसुरीयामा रहेको नवज्योती अाधारभुत विद्यालयका शिक्षक धनीराम घर्ती मगरले कक्षा ६ मा अध्ययनरत राप्ती गाउँपालिका वडा नम्बर ३ बस्ने १४ वर्षिय बालिकालाई यौन दुर्वयव्हार गरेको आरोप लागेको हो।ती शिक्षकले विगत २ महिना देखि याैन दुरव्यवहार गर्दै अाएको बताईएको छ।शिक्षक घर्तीले कक्षा कोठामै बालिकाको संवेदनशील अंगमा छुने,सुमसुमाउने र कसैलाई भने पिट्ने धम्की समेत दिदै आएको नाम नबताउने सर्तमा एक शिक्षकले जानकारी दिएका छन्।पिडित बालिकाले अाफुलाई लामो समय देखि दुरव्यवहार गरेको सहन नसकी शिक्षिकालाई भनेपछि सो कुरा बाहिर अाएको हो।यस विषयमा पिडित बालिकाको अभिभावकले गत फागुन १६ गते इलाका प्रहरी कार्यालय भालुवाङमा दोषी शिक्षक विरूद्व किटानी जाहेरी दिए पनि प्रहरीले प्रक्रिया नमिलेको भन्दै जाहेरी लिन नमाने पछि अहिले बालिकालाई ओरेक नेपालले अाफ्नो संरक्षणमा राखि कानुनी प्रक्रिया अगाडि बढाएको बताइएको छ ।

    Advertisement

    बुधबार, फागुन २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ५.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    भर्खरै

    • १.
      सरकारले घटायो मन्त्रालय संख्या

    • २.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ३.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ४.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ७.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ८.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation