• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

जाउँ घुमौ जखेरा, महोत्सब शुरु


  •   बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,लमही । देउखुरीको जखेरामा पर्यटन तथा साँस्कृतिक महोत्सब शुरु भएको छ । ३ दिन सम्म चल्ने जखेरा महोत्सबको बिहिबार लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बिधिबत रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै प्रमुख केसीले पर्यटकिय क्षत्रको सँरक्षणमा लाग्न सबैलाई अनुरोध गरे । देउखुरीको एक प्रमुख पर्यटकिय क्षत्र जखेराको बिकाशका लागि स्थानिय सरकारबाट सदैब सहयोग हुने बिश्वास दिलाए ।स्थानिय जलश्रोत तथा ताल तलैयाको सँरक्षण गरौँ, जखेराताललाई पर्यटन प्रबर्द्वनमा टेवा पुय्रायौँ भन्ने मुलनाराका साथ महोत्सब शुरु भएको हो । जखेरा शिवालय धार्मिक पर्यटन बिकाश सँरक्षण प्रतिष्ठानको अायोजनामा सञ्चालित महोत्सब फागुन १० गतेसम्म चल्नेछ । अायोजक सँस्थाका सदश्य केशबराज पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा पत्रकार राधेश्याम गुप्ता, देउखुरी उद्योग बाणिज्य सँघका निबर्तमान अध्यक्ष शोभाकर घिमिरे, नागरिक समाज दाङ्गका सदश्य जया रावल, लमही नगरबिकाश समितिका सदश्य वीर बहादुर केसी, नेकपाका लमही नगर कमिटिका सचिब वसन्त कुमार शर्मा बिक्रान्त, लमही नगरकी उपमेयर देबका बेलबासे लगायतले अा-अाफ्नो भनाई राखेका थिए ।महोत्सबमा नायक दिलिप रायमाझी, पशुपती शर्मा, मोडल बिजय पुन, अनुप बुढा, बिषाखा शाही, बिक्रम राणा, गायक भुपु पाण्डे, एञ्जल सोमई मगर, अनुष्का अाचार्य, अारुषी मगर सुरज पाण्डे लगायत स्थानिय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने अायोजकले जनाएको छ । फागुन ९ गते शुक्रबारका दिन गायक पशुपती शर्मा, भुपु पाण्डे लगायत स्थानिय कलाकार हरुको प्रस्तुती रहने छ । महोत्सबमा विभिन्न ५० वटा स्टल छन । अायोजकले देउखुरीको सुन्दर पर्यटकिय स्थलको प्रबर्दन तथा सँरक्षणका लागि भएपनि महोत्सबको अबलोकन गरिदिन अनुरोध गरेको छ । जखेरा शिवालय धार्मिक पर्यटन बिकाश सँरक्षण प्रतिष्ठानका अध्यक्ष राम प्रसाद उपाध्यायको शभापतित्व तथा लमही नगरप्रमुख कुलबहादुर केसीको प्रमुख अातिथ्य एबम नगर उपप्रमुख देवका बेलबासेको विशिष्ट अातिथ्यमा महोत्सबको उद्घाटन गरिएको हो ।

    Advertisement

    बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...