• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ५. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ६. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ७. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ८. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

बालविवाह गराउन खोज्ने काका पक्राउ


  •   शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
  • मुगु। जिल्लामा आफनै भतिजलाई बालिकासंग विवाह गराईदिन खोजेको आरोपमा काकालाई प्रहरीले पक्रेको छ।हुम्ला जिल्ला चंखेली गाँउपालिका वडा नं १ दार्मा गाँउकाका सिंह बहादुर नेपालीलाई मुगु जिल्ला सोरुगाँउपालिका वडा नं ३ का एक १५ बर्षे बालिकालाई अपहरणको शैलीमा भतिजोसंग विवाह गराउने प्रयास गरेको भन्दै मुगु प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाक्रम अनुसार गत पुस २० गते बालिकाको गाँउमा मेला चलिरहेको बेला प्रतिवादी काका सहित १९ बषर््ािय भतिजो श्रीलाल नेपाली,छिमेकीहरु कन्न नेपाली र कमल नेपाली मेला हेर्न गाँउमा आएका बेला राती बालिकालाई अपहरणको शैलीमा उठाएर केटाको गाँउ हुम्ला दार्मा पुराएका थिए । ३ दिन काकाको घरमा राखेर पुन चौथो दिनमा अर्को छिमेकीको घरमा राखेको र त्यहाँपनि २ दिन राखेपछि फेरी केटाको घरमा पुर्याएका थिए । केटाको घरमा बालिकालाई केटाले अशोभाविक कृयाकलाप गर्ने प्रयास गर्न थालेपछि १ हप्ता पछि केटी राती भागेर हुम्ला जिल्ला कै जैर गाँउमा रहेकी आफनी दिदिको घरमा पुगिन । पुन केटाका काका सहित चारै जना बालिकालाई लिन जैर पुगेपछि त्यहाँबाट भागेर आफनै गाँउ नेरमा पुगेकी बालिकालाई लिन केटाका आफन्त नेरमा पनि पुगेका थिए। बालिका आफनै गाँउबाट रातारात भागेर जिल्ला सदरमुकाम गमगढीमा आएको प्रहरीले बालिकाबाट लिएको बयानमा उल्लेख गरिएको छ ।
    मुगु जिल्ला सदरमुकाममा समेत केटा पक्ष खोज्दै आएपछि बालिका सदरमुकाममा लुकेर बसेकी थिईन । ३ दिनसम्म सदरमुकाम गमगढीमा बालिकालाई खोज्दा पनि नभेटेपछि काका बाहेक अरु घर फर्केका थिए । सबै घर गएको भन्ने थाहा पाएपछि बालिका माघ १३ गते साँझ बजारमा निस्कदा काकाले देखेपछि समाएर घर तिर लिन लछारपछार गर्दा बालिका कराएपछि गस्तीमा रहेको प्रहरीले थाहा पाई काकालाई पक्राउ गरेको थियो । १९ बर्ष भतिजो र १५ बर्षिय बालिकका विच बाल विवाह गर्न खोज्ने नेपाली सहित चारै जना विरुद्घ प्रहरीले अपहरण शरिर बन्धक र जवरजस्ती करणीमा मुद्धा चलाएको छ । प्रतिवादी ३ जनालाई पक्राउ गर्न मुगु सोरुकोटबाट हुम्ला दार्मा गाँउमा २ दिन हिडेर प्रहरी पुगेपनि प्रतिवादीहरु फरार रहेकाले कोही पक्राउ परेका छैनन र फरारलाई पक्राउ गर्न हुम्ला प्रहरी र मुगु प्रहरी खोजी मै रहेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए। पत्रकारहरुसंग घटना बिबरण सुनाउदै साहले भने। अपहरणको शैलीमा उठाएर ठाँउ ठाँउमा बालिकालाई खोज्दै हिडेकोले बालविवाह अपहरण र जवरजस्ती करणी अभियोगमा मुद्धा चलाईएको प्रहरी नायव उपरिक्षक साहले बताए ।

    Advertisement

    शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    भर्खरै

    • १.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • २.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ३.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ४.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ५.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ६.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ७.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ८.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation