• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

लोकप्रिय समाचार

  • १. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • २. आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

  • ३. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ४. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • ५. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ६. वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

  • ७. लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

  • ८. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ९. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • १०. लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

बुद्ध स्थललाई सर्किटको रुपमा बिकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


  •   बुधबार, माघ १५, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई, रुपन्देही।राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ब्यापार संघहरुले अब उद्योगीको संख्या बढाउन ध्यान दिनुपर्ने बताउनुभएको छ । उद्योगबाट हजारौंले रोजगारी पाउन् सक्ने बताउदै उहाले उद्योगलाई राज्यले पनि प्राथमिक्ता दिनुपर्ने धारणा राख्नुभयो । उहाले बुद्धको मावलीथलो एवं लुम्बिनीसंग जोडिएको ऐतिहासिक स्थल देवदह भएकाले यस्को बिकास अपरिहार्य भएको समेत बताउनुभयो। यो ठाउं राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा परिचित रहेकाले देवदह पर्यटन विकासको आधार भएको औंल्याउनु भयो । रुपन्देहीको देवदहमा संचालित छैठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको उद्दघाटन गर्दै तिमिल्सिनाले बुद्ध संग जोडिएका तिलौराकोट, देवदह,रामग्राम लगायत स्थललाई बुद्ध सर्किटको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।यस्ले बुद्धको महिमा झन ओझिलो हुने तिमिल्सिनाको ठहर छ। देवदहको विकासको लागि आफू सधै प्रतिबद्ध रहेको उहाको भनाई छ ।सोही अवसरमा बोल्दै सांसद निर्मला क्षेत्री, प्रदेश नं५ प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, देवदह नगरपालिका प्रमुख हिरा केशी ,उद्योग व्यापार संघ अध्यक्ष गणेश खाती लगाएतले यश क्षेत्रलाई नमुनाको रुपमा विकास गर्ने बताउनु भयो।

    Advertisement

    आजबाट सुरु महोत्सव आगामी माघ २६ गते सम्म संचालन हुनेछ। “औधोगीकरण ब्यापार विविधीकरण, पर्यटन प्रवर्द्धन एवं व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार”भन्ने मूल नाराका साथ देवदह नगरपालिका बुद्धनगरमा मेला आजबाट सुरु भएको हो । देवदह नगरलाई ऐतिहासिक, धार्मिक एवं पर्यटकिय स्थलको रुपमा विकास गर्ने, दुग्ध उत्पादक कृषकहरुलाई दुग्ध जन्य बस्तुहरुको उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको मेला आयोजना मुल समारोह समितिका संयोजक कोश बहादुर गुरुङले बताउनु भयो । २ सय ३८ स्टल हुने मेलामा ६ लाख दर्शक र १० करोड मुल्य बराबरको कारोबार हुने लक्ष्य आयोजकले राखेको छ ।

    बुधबार, माघ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने
    ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह
    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा
    विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
    झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा
    भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    लोकप्रिय

    • १.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    • २.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो :

    • ३.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ४.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ५.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ६.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स

    भर्खरै

    • १.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • २.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ३.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ४.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    • ५.
      प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

    • ६.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

    • ७.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ८.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...