• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

३ वर्ष भित्र सवै सुकुम्बासीको हातमा लालपुर्जा हुन्छ : मेटमणी चाैधरी


  •   सोमबार, माघ १३, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ  । दाङ देउखुरीकाे लमही नगरपालिका ३ नारायणपुरमा सोमबार देखि श्रीमदभागवत ज्ञान महायज्ञ सुरू भएको छ । नारायणेश्वर मंन्दिरकाे भाैतिक पुर्वाधार निर्माण गर्ने उदेश्यले महायज्ञ संचालन भएको हाे । समितिका अध्यक्ष अमृत वलीकाे अध्यक्षयता एवम् प्रतिनिघि सभा सदस्य मेटमणी चौधरीको प्रमुख अातिथ्यतामा महायज्ञको उदघाटन गरिएको छ । महायज्ञ उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य चाैधरीले अबकाे ३ बर्षमा सबै सुकुम्बासीहरूकाे हात हातमा लालपुर्जा उपलब्ध गराई जग्गाको मालिक बनाउने बताएका छन् । साथै चौधरीले नारायणेश्वर मंन्दिरकाे भाैतिक पुर्वाधार निर्माणका लागि १५ लाख रुपैया सहयाेग गर्ने घोषणा गरेका छन् । अागामी बर्षमा उक्त रकम अाफ्नाे सांसद क्षेत्र बिकास काेषबाट उपलब्ध गराउने बताएका छन् । कार्यक्रममा अार्दश नमुना माबि देउपुरका अध्यक्ष रेशमबहादुर खड्का ,राप्रपाका गाेरखबहादुर केसी लगायतले बोलेका थिए । दानवीर समितिका संयाेजक निमबहादुर थापाले मंन्दिरकाे बिकास निर्माण कार्यकाे ९ बुढे अाघारपत्र पेश गरेका थिए । २०६८ सालमा स्थापना भएको पुरानाे मंन्दिर अाेझेलमा परेकाेमा अन्य बाेल्ने सबैले दुख ब्यक्त गर्दै संम्बन्घित निकायले संरक्षण तथा संबर्धन गर्नुपर्ने भनाई राखेका थिए । लमही बजार देखि झन्डै २ किलोमिटर पहाडकाे टुप्पाेमा उक्त मंन्दिर रहेको छ । समितिका प्रचार प्रसार समितिका संयाेजक बालगाेबिन्द चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा स्वागत मन्तब्य सचिवालय संयाेजक राजेन्द्र खड्काले र संचालन संचारकर्मी भानु जाेसीले गरेका थिए । सात दिन सम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथा वाचकमा गाेकर्णदेव उपाध्याय रहेका छन् । प्रत्येक दिन बिहान ६ बजे देखि कार्यक्रम सुरु हुने र अपरान्ह ४ बजे सम्म जारिरहने बताएको छ ।

    Advertisement

    सोमबार, माघ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation