• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ३. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ६. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

अवधी पत्रकार संघ नेपालको अध्यक्षमा यादव 


  •   आइतबार, माघ १२, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु ।अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा निरहु यादव निर्वाचित भएका छन । कपिलवस्तुको कृष्णनगरमा शनिवार सम्पन्न अधिवेशनले निरहु यादवको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति गठन गरिएको छ । अवधी पत्रकार सघं नेपाल कपिलवस्तु शाखाको उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य बृजेश यादव, धनिराम कोरी, प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी, कमलेश चन्द्र गुप्ता तेली निर्वाचित भएका छन ।
    अवधी पत्रकार सघं नेपाल कपिलवस्तु शाखाको दोस्रो जिल्ला अधिवेशनको प्रमुख अतिथी कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह अवधी भाषा संरक्षणमा विशेष जोड दिने बताउनु भयो । नगर प्रमुख शाहले आउने दिनमा नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधा अवधी भाषामा दिन समेत पहल गर्ने बताउनु भयो । शाहले यस क्षेत्रमा अवधी भाषा बढी बोलिने भएकोले यसलाई संरक्षण गर्नु पर्ने दायित्व आफुहरुको भएको बताउनु भयो।सोही कार्यक्रमका विशिष्ट अतिथी शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले अवधी पत्रकारहरुले गरेको यो कार्य अति नै प्रशंसनिय छ । अवधी भाषा, कला सहित्य संरक्षणका लागि नगरपालिकाबाट विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाले केन्द्रिय र प्रदेशले अवधी भाषा कला सहित्य क्षेत्रमा स्पष्ट निति निर्माण गरी अघी बढे हामीलाई पनि सहयोग पग्ने विश्वास व्यक्त गर्नु भयो ।
    विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले अवधी भाषालाई संरक्षण लागि एक संग्रहलाय निर्माण गर्न सके आउने दिनमा यसले राम्रो प्रभाव पार्ने बताउनु भयो । थापाले यस क्षेत्रमा लागेका पत्रकारले सत्य निश्पक्ष तवरले कलम चलाउनु पर्ने बताउनु भयो । अतिथी राजपा नेपाल केन्द्रिय सचिव रबिदत्त मिश्रले अवधी भाषा हाम्रो पहिचनासंग जोडिएको भाषा हो । यसलाई संरक्षण गर्न हामी लाग्ने समय आएको बताउनु भयो । भगवान रामको पाला देखी अवधी भाषा चल्दै आएकोले यसलाई संरक्षण गर्न अब हरेक कार्यक्रममा अवधी भाषामै बोल्ने बताउनु भयो । उहाले राज्यले अवधी भाषालाई प्रथमिकता नदिएको समेत अरोप लगाउनु भयो । सोही कार्यक्रममा बोल्दै समाजवादी पार्टी प्रदेश ५ प्रवाक्त अकरम पठानले अवधी भाषा हाम्रो पहिचानसगँ जोडीएको भाषा हो यसलाई संरक्षण गर्दे दायित्व पनि आफनो भएको बताउनु भयो ।त्यस्तै मदरसा बोर्ड प्रदेश ५ उपाध्यक्ष मौलाना मशहुद खाँन नेपालीले अवधी भाषाको यति ठुलो कार्यक्रम यसक्षेत्रमा भएकोले खुशी व्यक्त गर्नु भयो । उहाले अवधी भाषाको पाठयक्रम निर्माण गरी मदरसामा समेत अवधी भाषा पाठनपाठन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
    उक्त कार्यक्रमको अध्यक्षता अवधी पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले गर्नु भएको थियो । अवधी पत्रकार महासंघ नेपालको केन्द्रिय निर्देशनमा जिल्ला शाखा गठन गरिएको हो । कार्यक्रमममा अवधी पत्रकार महासंघ नेपालका केन्द्रिय अध्यक्ष राकेश मिश्र, संस्थापक अध्यक्ष सुर्यलाल यादव, महासचिव जि.एम यादव लगायतको सहभागीतामा नया जिल्ला कार्य समिति सर्वसम्मत रुपले गठन गरिको थियो ।
    सो कार्यक्रममा समाजवादी पाटी कपिलवस्तु उपाध्यक्ष राम निवास पुरी, कलाकार श्याम कुमार मिश्र, राष्ट्रिय मदरसा संघका अध्यक्ष मौलाना अब्दुल गनि अल्कुफी, उद्योग वाणिज्य सघंकय अध्यक्ष राम कुमार गुप्ता, पुर्व अध्यक्ष गुरुशरण सिहं, ईलाका प्रहरी कार्यालय प्रमुख प्रताप पौडेल, आफन्त नेपाल प्रमुख केशर विश्वकर्मा, पिआरसी कृष्णनगर प्रतिनिधि, कपिलवस्तुका संचार मध्यामका प्रमुख, पत्रकार लगायत विभिन्न सघंसस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

    Advertisement

    अवधी पत्रकार संघ नेपाल कपिलवस्तुका संस्थापक अध्यक्ष राहुल गुप्ताले नवा निर्वाचित पदाधिकारीलाई धन्याबाद दिदै सफल कार्यकालको शुभकामना दिएका थिए। कार्यक्रममा अवधी गित कविता विराहा गायक स्राष्ठालाई सम्मान गरिएको थियो । नेपालको बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा सबै भन्दा बढी अवधी भाषा बोल्ने गरेको पाइन्छ ।

    आइतबार, माघ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ३.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    भर्खरै

    • १.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • २.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ३.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ४.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ५.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ६.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ७.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ८.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...