• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ३. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ४. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ५. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ६. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ७. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ८. मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

  • ९. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

लमही जेसिज आफ्नै भवनमा, १९ बर्षपछी सपना पूरा


  •   शनिबार, माघ ०४, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही जेसिज स्थापना भएको १९ बर्षपछि शनिबार जेसिजको भवन उद्घाटन गरिएको छ । लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले भवनको बिधिबत रुपमा उद्घाटन गरेका हुन् ।
    भवन निर्माणका लागी लमही नगरबिकाश समितिले २००७ सालमा १५ धुर क्षत्रफल जग्गा उपलब्ध गराएको थियो । जग्गा पाएको करिब १३ बर्षपछि अहिले जेसिजको सपना पूरा भएको छ । यो भन्दा अघि लमही जेसिज भवन बिहिन रहेको थियो । बर्ष २०१८ मा खेमराज घिमिरे अध्यक्ष भए लगत्तै भवन निर्माणको कार्य शुरुवात गरेका थिए । विभिन्न ९५ सहयोगीदाता हरुबाट करिब ४० लाख रुपैया रकम सँकलन गरि भबन निर्माण गरिएको भवन निर्माण समितिका सँयोजक तथा लमही जेसिज बर्ष २०१८ का अध्यक्ष खेमराज घिमिरेले जानकारी दिए । बाथरुम सहितको करिब २ सय मानिस अट्ने भवन सुबिधा सम्पन्न बनेको छ ।

    Advertisement

    लमही जेसिजको २० औँ पद हस्तान्तरण, पुरस्कार वितरण समाहरोह तथा नव निर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कुलबहादुर केसीले जेसिजले युवा नेतृत्वलाइ संगठन गरि समाजलाई अनुशासन तथा मर्यादित रूपमा उल्लेख्य काम गर्दै अाएकोमा प्रशंसा गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख केसीले समाजलाई सकारात्मक दिशा तर्फ उन्मुख गराउन लमही जेसिजले महत्त्वपूर्ण भुमिका खेल्नेमा बिश्वास ब्यक्त गरे ।
    लमही जेसिजका अध्यक्ष शिवशंकर गुप्ताको अध्यक्षता एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासे, पूर्व अध्यक्ष खेमराज घिमिरे, बशन्तकुमार भण्डारी, विनोद पाण्डे, उमाकान्त चौधरी, शेषमणी गौतम लगायतले बोलेका थिए । लमही जेसिजका उपाध्यक्ष दिपक शर्माको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सहजिकरण लमही जेसिजका महासचिव बसन्त न्यौपानेले गरेका हुन् ।

    लमही जेसिज २०२० का लागि महिला नेतृ:पाण्डे ।

    लमही जेसिजको बर्ष २०२० को लागी अध्यक्षमा सपना पाण्डे निर्वाचित भएकि छिन् । नव निर्वाचित अध्यक्ष सपना पाण्डेलाई पदभार ग्रहण गराउँदै लमही जेसिज वर्ष २०१९ का अध्यक्ष शिवशंकर गुप्ताले महिला नेतृत्व पनि हरेक किसिमले सक्षम रहेको बताए । अध्यक्ष गुप्ताले नवनिर्बाचित पदाधिकारी हरुलाई अबसर र चुनौतीलाई अात्मसाथ गरि अघि बढ्न अाग्रह गर्दै लमही जेसिज २०२० को सफल्ताको शुभकामना दिए ।सपना पाण्डे लमही जेसीजको नेतृत्व गर्ने दोस्रो महिला हुन् । यस अघि बर्ष २००३ मा लमहीकै शुसिला शर्मा जेसीजको अध्यक्ष भएकि थिईन । नव निर्वार्चित अध्यक्ष सपना पाण्डेले पदभार ग्रहण गर्दे आगामी दिनमा स्थानीय संघसंस्थामा महिलाको नेतृत्व ल्याउने गरी महिलाहरुको क्षमता विकास गर्ने बताईन । अबसर र चुनौती एकैसाथ अाएको बताउँदै अध्यक्ष पाण्डेले यसको सजिलै सामना गरि २०२० मा उल्लेख्य काम गरेर सफल हुने बताईन् ।
    महिला पुरुष भनेर विभेद गर्ने अवस्था छैन, सबैले समान अधिकार पाउनुपर्छ, त्यसको लागि नेतृत्व विकास अपरिहार्य छ, पाण्डेले भनिन । यस्तै लमही जेसिज २०२० का लागि कार्यकारिणी उपाध्यक्षहरुमा जेसी भिम भुषाल र जेसी गोबिन्द वली, उपाध्यक्ष हरुमा जेसी मुकेश चौधरी, जेसी रामदिन चौधरी, जेसी किशन भट्टराई र जेसी बिष्णु गिरि त्यस्तै सचिवमा जेसी निर्मला चौधरी लगायतलाई पद हस्तान्त्रण गरिएको हो । कार्यक्रममा विभिन्न क्षत्रमा सहयोग पुय्राए बाफत ५ जना सहयोगी दाता हरुलाई सम्मान गरिएको थियो । सञ्चार क्षत्रमा सहयोग पुय्राउने पत्रकार शिबु खनाल, स्वास्थ्य क्षत्रमा डाक्टर पुष्पराज भुषाल, सामाजिक क्षत्रमा प्रकाश बिष्ट, शिक्षा क्षत्रमा जागेश्वर घिमिरे र खेलकुदमा महिला खेलाडी लक्ष्मी चौधरी सम्मानित भएका हुन् ।

    शनिबार, माघ ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी
    स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ४.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ५.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ६.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    भर्खरै

    • १.
      धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

    • २.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    • ३.
      लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

    • ४.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • ५.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ६.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ७.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ८.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation